• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मनकारी युवाहरुको एक समूहले रोजगारी गुमाएका परिवारलाई खाना बाडदै

नेपाल पोस्ट दैनिक
    September 2, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १७ भदौ – सिरहाको लहानमा लकडाउन प्रभावित र रोजगारी गुमाउनु भएका अति बिपनन परिवारलाई खाना खुवाउने ब्यबस्था गरेको छ। लहान नगर पालिका वडा नम्बर ७ का वडा कार्यालय र परोपकार युवा कलब लहानले संयुक्त रूपमा बुधबार देखि खाना खुवाउने कार्यक्रम संचालन गरेका छन्। परोपकार युवा कलब लहान मनकारी युवाहरुको एक समुह हुन। पछिल्लो समय उक्त कलबले लहान नगर पानीका वडा नम्बर १,२,३,४ र सिरहाको नबराजपुर गाउँ पालिकामा मा अति बिपन परिवारलाई चामल ,दाल ,आलु ,खाने तेल , नुन ,सोवाईमिन , हात धुने साबुन,सर्फ लगायतका सम्मान राहत स्वरुप वितरण गरेका कलबका अध्यक्ष बिनोद कुमार यादवले जानकारी दिनु भयो । कलब आबद्ध युवाहरू भुसन जैसवाल,एकलास अहमद ,सुपरीया मंण्ड,जितेन्द्र साह रौनियार ,अपताब आलम , स्नेहा सोनि,चिरञ्जीवी साह, युवा नेता तथा समाज सेबि मुकेश महतो लगायत युवाहरुले तयारी गरीएको खाना बाडने गरेको छ । उक्त कार्यक्रमको उद्घाटन गर्न लहन नगर पालिकाका मेयर मुनि साह र वडा अध्यक्ष राकेश रोशन गुप्ताले रिवन काटेर कार्यक्रमको उद्घाटन गरेका छन् । सो कार्यक्रम भदौ १७ गते बाट सुरु गरेको छ भने भदौ २७ गते सम्म संचालनमा रहने वडा अध्यक्ष राकेश रोशन गुप्ताले बताए । रोजगारी मुमाएका युवा वृद्ध र बिपन परिवार जलाई एक छाक टार्न समस्या परेकाहरु सहज रुपले समयमा खाना आउन्न्न र सबैले बाचुन भने मेरो धारणा गरेको छ। हामीले संयुक्त रुपमा लकडाउन अबधि सम्म बिहान दैनिक १० बजे देखि दिउँसो १२ बजे सम्म र बुलुका ६ बजे देखी ७:३० बजे सम्म खाना खान आउन आग्रह समेत गरेका ,खाना पुर्ण रुपमा साकाहारि भोजनको ब्यबस्था गरेका छन् । कार्यक्रम स्थलमा समाजिक दुरी कायम गरी कार्यक्रम संचालन गरेको अध्यक्ष गुप्ताले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑