• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गौसला बजार दुर्गन्धित स्थानियहरु रोगको उच्च जोखिममा   

नेपाल पोस्ट दैनिक
    August 23, 2020  मा प्रकाशित

Spread the love
      

      नरेन्द्र महताे , गाैशाला ६  – महाेत्तरी जिल्लाकाे सबभन्दा पुरानाे गाैशाला बजारकाे बाटाे घाटाे सफा सुधर विना निकै कमजाेर भईरहेकाे छ ।गाैशाला नगरपालिका स्थित रहेका गाैशाला वजारकाे मुख्य वजारकाे सडक बाहेकका कुनै सडकहरु सफा सुधर नभएका कारण दिन प्रति दिन दुर्गन्धित बन्दै गईरहेका छन । दुर्गन्धित भए पछि गाैशाला न. पा. काेराेनाकाे उच्च जाेखिममा रहेकाेले स्थानियहरु त्रसित बन्दै गईरहेका छन । यहाँका बाटाेहरु दुर्गन्धित भईरहे पनि नगरपालिकाले कुनै ध्यान नदिएकाे वडा न.५ गाैशाला वजारका स्थानियहरुले गुनासाे गरेका छन । गाैशाला नगरपालिकामा अहिले सम्म काेराेना पाेजेटिभकाे संख्या १६ पुगेका छन तर नगरपालिका तथा सम्वन्धित निकायले अहिले सम्म कुनै पहल गरेकाे छैन ।गाैशाला वजारकाे विचकाे बाटाेलाई सफा सुधर गरेर वजार सफा हुन सकिँदैन वजार सफा सुधारकाे लागि न. पा. ले प्रति महीना दुई लाख पचासहजारकाे दरले वर्षकाे तीस लाख रु. भन्दा बढि खर्च गर्दै अाईरहेकाे प्रवक्ता भाेजवहादुर दर्लामिले जानकारि गराएकाे छ । नगरपालिकाले किन ध्यान नदिएकाे प्रश्नकाे उत्तरमा- ध्यान नदिएकाे हाेईन पुरानाे ठेक्दारकाे जिम्मा दिएकाे छ उसले राम्राे काम गर्न नसकेकाेले नगरपालिकाकाे बदनामि भईरहेकाे छ। अब निकट भविष्यममा कार्यपालिकाकाे बैठक बसि नयाँ ठेक्का लगाउने तयारि गरे पछि वजार सफा सुघर हुने अपेक्षा गरेकाे दर्लामिले जनाए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑