महेश सिंह सिरहा ३१ श्रावण – नेपाल सरकार द्धरा संचालित रहेको राष्ट्रिय खोप तालिमको खोपको सेवा लिन हजारौं जना लभाम्बित भएका छन्।सिरहाको भगवानपुर गाउँ पालिकामा राष्ट्रिय खोप तालिम मासिक रूपमा संचालनमा रहेको छ ।भगवानपुर गाउँ पालिका वडा नम्बर १ स्थित रहेको प्राथमिक स्वास्थ केन्द्रमा प्रत्येक महिनाको २२,२३,र २६ गते खोप लगाउने गरेको प्राथमिक स्वास्थ केन्द्रका इन्चार्ज राजेश यादव ले जानकारी दिनु भयो । उक्त खोप गर्भवती महिला बाट जन्मे देखि १५ महिना सम्मको लगाउने गरेको छ । यो ५ दिने पुर्ण निशुल्क नियमित खोप कार्यक्रम हो । उक्त खोप कार्यक्रम देशको सबै जिल्लामा चलिरहेको यादवले बताए । गर्भवती महिला र बालबालिकाहरुमा १३ प्रकारका चमर रोग लागन न दिन सो खोप लगाउने गरेको हो ।
सम्बन्धित खबर
नेपालमा पहिलो नरहा गाउँपलिकामा अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ सञ्चालन व्यवस्थापन कार्यविधि–२०८३’पारित
सर्प टोकाइबाट पीडितलाई उपचारका लागि समाजसेवी यादवद्वारा दस हजार सहयोग
स्वर्गीय प्रदीप गिरिको चौथो स्मृति दिवसमा बृक्षारोपन कार्यक्रम
वस्तीपुर माविमा नवनिर्मित ४ कोठे भवनको मेयर चौधरीद्वारा उदघाटन
समाजसेवी यादवद्धरा २ सय २५ घरपरिवारलाई झुल वितरण
