मुख्य समाचार · समाचार

नगर शिक्षक माहासंघ र जुन तारा रेडियाे विचमा भएका विवाद न्यायिक समिति द्वारा समाधान

नरेन्द्र महताे / गाैशाला मोहोतरी २५ श्रावण –
महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित रहेकाे रेडियाे जुन ताराकाे रिपाेर्टस निरन्जन कुमार साह र नगर शिक्षक माहासंघकाे विचकाे विवाद विहिवार न्यायिक समितिमा छलफल भई समाधान भएकाे माहासंघ अध्यक्ष नकुल उप्रेतिले जनाएका छन ।केही दिन अघि समाजिक संजाल मार्फत रिपाेर्टस निरन्ज साहले अध्यक्ष नकुल उप्रेती तथा सचिव सुमित साहलाई रेडियाे जुन तारा सँग जर्वजस्ति पैसा माँग्न अाएकाे समाजिक संजालमा लेखिएकाे कारण माहासंघले प्रेस विज्ञेप्ति निकालि घाेर भत्सर्ना गर्दै न्यायिक समिमितिमा निवेदेन दिएका थिए ।जस अनुसार अभद्र व्यव्यहार गरेकाे विवादमा रेडियाे जुन ताराकाे रिपाेटर्स निरन्जन साहलाई २८ दिन सम्म रेडियाे जुन तारामा कक्षा संचालन गर्नु पर्ने, १८ दिनकाे रकम,खाजा ,खाना वापत रकम शिक्षक माहासंघकाे खातामा जम्मा गरि उपलब्ध गराउनु पर्ने र निरन्जन साहले फेसकुकमा लेखिएका शब्द उडाई तथा संसाेधन गरि गर्ने लेख्नु पर्ने साथै माहासंघका अध्यक्ष नकुल उप्रेतिले रुपान्त्रण एफ. एममा दिएकाे व्यान उडाउन लगाउने र संसाेधन गरि खण्डन गर्नु पर्ने न्यायिक समितिकाे निर्णयलाई माहासंघले स्वीकार गर्न तयार भएकाे उप्रेतिले जनाएका छन ।