• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लहानमा सुर्या लाईफको पुनर्ताजगी तालिम सम्पन्न

नेपाल पोस्ट दैनिक
    June 26, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा १२ असार – सिरहाको लहान नगरपालिका वडा नम्बर ८ स्थित अबस्थित रहेको सुर्या लाईफ इन्स्योरेन्स लहान सखाले एक दिने अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । अभिकरताहरुलाई स्वस्फूर्त गर्न , हौसला र बनोबल बढाउने उदेश्य र अभिप्रायले यो तालिम संचालन गरेको हो। सिरहा सप्तरीका २० जना सहभागीहरुको तालिममा उपस्थिति रहेको थियो।

तालिममा सुर्या लाईफ इन्स्योरेन्स लहान सखाको प्रमुख चंदन कुमार गुप्ताले तालिमको सहजीकरण गर्नु भएको थियो । नेपालमा बिमाको बिकास बि.सं. २००४ सालमा मालचलानी तथा बिमा कम्पनी नामक कम्पनी बाट सुरुवात भएको हो। बिश्वमा ब्यापारको संगसंगै ब्यापारमा हुनसक्ने आर्थिक जोखिमलाई न्यूनीकरण गरी आर्थिक क्षतिबाट सुनिश्चित हुन बिमाको बिकास भएको हुन्।

बिमाको संस्थागत बिकास सन् १६६६ मा लन्डनबाट भएका छन्। नेपाल सरकारले बि. सं. २०२५ सालमा बिमा ब्यबसायलाई ब्यबस्थित ,बिकसित नियमित र नियंत्रित गर्न बिमा ऐन २०२५ जारी गरेको थियो। हाल बिमा ऐन २०४९ अन्तर्गत कार्य गरेका हुन्। नेपालमा बिमा सम्बन्धि ब्यबसाय गर्ने १९ वटा कम्पनी संचालनमा रहेका छन्।

भने निर्जिवन बिमा कम्पनीहरु रहेका छन् । जसमध्ये सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड वि.सं.२०६४ साल चैत ६ मा कम्पनी ऐन २०६३ र बिमा ऐन ,२०४९ बमोजिम दर्ता भई जिबन बिमा कम्पनीको रूपमा कार्य गर्दै आएका सुर्या लाईफ इन्स्योरेन्समा कार्यरत कनिष्ठ सहाय प्रबिन चौधरीले जानकारी दिनु भयो।

बेला बेलामा इन्स्योरेन्सले ग्राहक बर्गको लागि विभिन्न किसिमको पोलिसी र एस्किमहरु ल्याउने गरेको लहान सखाको कार्यालय प्रमुख चंदन गुप्ताले जानकारी दिनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑