• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

वडा अध्यक्षले रुवायो स्थानिय युवकले खुवायो ।

मानिकचन साह
    June 7, 2020  मा प्रकाशित

Spread the love
      

कलैया २४ जेष्ठ।लड डाउनका कारण प्रभावित अति बिपन्न परिवारहरुले बाराको आर्दशकोतवाल गाँउपालिका वडा नम्बर ६ टोल पटेर्वाका वडा अध्यक्षसंग मदुसुदन जैसवालसंग राहत बितरण कार्यक्रममा राहत माग्न जादा भोट नदिएकोले तीनीहरुलाई राहत नदिएपछि रुदै रितै हात रुदै फर्केका थिए । तर सोही गा.पा.का स्थानिय पत्रकार अनिल गुप्ताको बिशेष पहलमा विभिन्न दात्री संस्था, ब्यक्तिसंग राहत संकलन गरेर जेष्ठ २४ गते शनिवारका दिन ती ब्यक्तिहरुलाई राहत प्रदान गरेका छन् । अब घरपरिवारलाई केही दिन भएपनि खुवाउन पाएको छ भन्दै स्थानीयहरुले पत्रकार गुप्तालाई ह्रद् देखी धन्यवाद दिएका थिए । पुर्व गाबिस अध्यक्ष रामअयोध्या राय यादवका् प्रमुख आतिथ्यमा सो राहत प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बाधेन गर्दै प्रमुख अतिथी समेत रहेका यादवले राहतले थोरै भएपनि असहायहरुलाई राहत प्रदान भएको कुरामा जोड दिएका थिए । मनवता, उद्धारवाद समाजमा देखाएकोमा दाताहरुलाई सबै वक्ताहरुले धन्यवाद ब्यक्त गरेका थिए ।

मिथिला वाईल्ड लाईफ ट्रष्ट नेपाल, तथा पंचुयल सेक्यूरिटी सर्भिसेस प्रालिको सहयोग र डाक्टर शोभाकर पराजुली तथा पर्साका समाजसेवी तरबेज आलमको समन्वयमा अति बिपन्न, गरिब, ज्यालादारी गर्ने ब्यक्तिहरु ग्रि ४० जना परिवारलाई राहत प्रदान गरिएको समाजसेवी शंकर प्रसाद साहले जानकारी दिए । कोरोना भाईरस (कोभिड १९) को आतंकले गर्दा विश्व नै आतंक भएको अवस्था छ ।

यसै बिच नेपाल सरकारले प्रत्येक सातै वटा प्रदेशमा गरिब, दैनिक ज्यालादारी काम गर्ने मजदुरको लागी राहत पैकेजको ब्यवस्था गरेका थिए । तर त्यो राहत पैकेजलाई माध्यम बनाएर विभिन्न दलका विभिन्न नेताहरुले विभिन्न रुप दिएर राजनितिक गर्न थाले पछि गरिब,असाहाय,दैनिक ज्यालादारी गर्नेहरु राहत नपाएर भोक भोकै मर्ने स्तिथी समेत देखिन थालेको अवस्थामा राहत उपल्ब्ध गराएकोले स्थानीय पत्रकार गुप्तालाई त्यांका स्थानीय समाजसेवी तथा पूर्व गाबिस अध्यक्ष यमुना प्रसाद गुप्ताले बताएका थिए ।

राहत उपलब्ध गराएकोमा दाता संस्थाहरुलाई धन्यवाद ब्यक्त गर्दै सहयोगको अझै अपेक्षा रहने कुरामा स्थनीय जोगे्न्द्र साहले बताए । बितरण कार्यक्रममा सोही वडाका समाजसेवी महमिद मिया अंसारी, अर्का समाजसेवी शिवनाथ प्रसाद साह, ईलका प्रहरी कार्यालय महेन्द्र आर्दशका प्रहरी नायव निरिक्षक रामप्रसाद साह, बरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ, पत्रकार महासंघ प्रदेश नमबर २ का सदस्य सिकेन्द्र पासवान, स्मार्ट टेलिभिजन नेटवर्कका मानिकचन साह, बिकी साह लगायतका सहभागितामा सो राहत प्रदान गरिएको थियो ।

चामल २० किलो, दाल डेढ किलो, सोयाविन आधा किलो, नुन १ किलो , तेल १ लिटर र साबुन १ पिस लगायतका समाग्री प्रदान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिकक्षक कृष्ण पंगेनीको बिषेश सहयोग रहेको स्थानीय पत्रकार गुप्ताले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
  • राजदेवी पञ्चावति मन्दिरको यस वर्षको आम्दानी खर्च सार्वजनिक
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑