• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बुद्धभूमी ९ वडा कार्यालयमा आशा संजाल द्धारा हात धुने ठाउँ व्यवस्थापन ।

नेपाल पोस्ट दैनिक
    June 4, 2020  मा प्रकाशित

Spread the love
      

कपिलवस्तु २२ जेठ। स्ट्रोम फाउण्डेसन किर्डाक नेपालको सहयोगमा आशा संजाल बकुलीपुरले बुद्धभूमी नगरपालिका वडा नं ९ वडा कार्यालयमा हात धुने ठाउँ व्यवस्थापन गरेको छ । वडा कार्यालयमा नियमित रुपमा आउने सेवाग्राहीलाई हात धुने ठाउँ व्यवस्थापनका लागि आशा संजालले एक कार्यक्रम सहित उक्त ठाउँ व्यवस्थापन गरेको हो । बुद्धभूमी नपा ९ वडा कार्यालयमा हात धुने ठाउँ व्यवस्थापन गरिसकेपछि वडाअध्यक्ष लगाएत सहित वडा कार्यालयका कर्मचारीहरु आशा संजालका पदाधिकारी सदस्यहरुलाई हातधुने चरणहरु प्रयोग गरि हात धोएर बुद्धभूमी नगरपालिका वडा नं ९ वाडा कार्यालयमा हात धुने ठाउँ व्यवस्थापन कार्यक्रम सम्पन्न भएको हो ।कोभिड १९ अर्थात कोरोना भाईरसका कारण विश्वनै आक्रान्त अवस्थामा छ । यो भाइसर बाट नेपाल पनि अछुतो छैन । नेपालमा पनि कोरोना संक्रमितहरु बढ्दो क्रममा छन् । यस बाट बच्नका लागि आफ्ना नियमित आनीबानी मा परिवर्तन जस्तै भिडभाडमा नजाने , कहि जादा सामाजिक दुरी कायम गर्ने,मास्क सेनिटाईजर को प्रयोग गर्ने , खोक्दा वा हाछ्यू गर्दा कुहिना वार टिस्यू पेपर मुख छोप्ने , समय समय साबुन पानीले मिचि हात धुने गर्नाले कोरोना बाट आफू पनि बच्ने र अरुलाई पनि बचाउन सकिन्छ ।
नियमित रुपमा यसरी हात धुनाले पनि कोरोना बाट बच्न सकिन्छ त्यसकारण वडा कार्यालयमा आउनेजाने सेवाग्राहीहरुलाई हात धुने ठाउँ एकदमै आवश्यक भएकोले यो सहयोगको उच्च मूल्याङ्कन गर्दै अव वडा कार्यालयमा आउने सेवाग्राहीलाई कार्यालयमा आउदा हात धुने तथा घरमा पनि हात धुनका लागि आग्रह गर्नुभए संगै यो सहयोगका लागि किर्डाक नेपाललाई बुद्धभूमी नगरपालिका वडा नं ९ का वडाध्यक्ष खुमानन्द न्यौपानेले धन्यवाद दिनु भएको छ ।

करिब १ वर्ष अगाडि गठन भएको आशा संजालले यस्ता थुप्रै किसिममा सामाजिक सवाल न्यूनिकरण,किशोरकिशोरीका सवाल,तथा सामाजिक काममा तल्लीन आशा संजालले आफ्ना पदाधिकारी सदस्यहरु लाई स्वास्थ्य तथा सरसफाई सामग्री वितरण सहित उक्त हात धुने ठाउँ व्यवस्थापन गरिएको र बैठकमा भएको निर्णय अनुसार सोही अनुसारको हातधुने ठाउँ बुद्धभूमी नगरपालिका वडा नं ३ मा पनि व्यवस्थापन गर्ने निर्णय भएको आशा संजालकि अध्यक्ष अञ्जना थारुले बताउनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑