गौशाला ८ जेठ।महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित रहेकाे प्राथमिक स्वास्थय केन्द्र गाैशालामा विरामिलाई जाँच नगरी पठाएकाेकाे वडा न ७ जयपुरका अढाई वर्षिय तासिम शेखकाे नाना रहमानले जनाएका छन ।
,तासिमलाई जाँघकाे माथि पाकेकाे घाउलाई अप्रेसन गर्न अस्पताल लगेका थिए तर उहाँकाे घाउलाई ड्रेसिग नगरी घर फर्काएकाे पिडित नाना शेख माहफुजुर रहमानले जनाएका छन ।उहाँ नातिलाई घाउँ भएकाे र त्याेघाउ पाकि सकेकाे भए पनि अप्रेसन नगरि मात्र अाैषधि पशिचमकाे साईडमा बस्नेले एच ले लेखे पछि घर फर्काईएकाे हाे तर उहाँले डा. लाई अनुराेध गरे पनि डा.ले कुनै वास्ता नगरेकाे रहमानले दुःख व्यक्त गर्दै भनेका छन ।
अाफुले डा . लाई जति अाग्रह गरे पनि मेराे कुरा सुनेन ।लक डाउनकाे समयमा गाडिहरु बन्द भएकाे कारण उहाँ विचलितमा परेका छन ।भनिन छ भगवानकाे दाेस्राे रुप डा. हुन्छ तर प्राथमिक स्वास्थ्य केन्द्र गाैशालामा डा . काे नाम कलंक बसेकाे अनुभूति भईरहेकाे रहमानले जनाएका छन
