• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

 सामुदायिक विधालयमा स्वास्थ्यक्रमी विहिन्न सम्बन्धित निकाय मौन महोत्तरीमा

नेपाल पोस्ट दैनिक
    February 25, 2020  मा प्रकाशित

Spread the love
      

गौशाला १३फाल्गुन/ सरकारले आफै बनाएकाे कानुनकाे आफै धज्जिया उठाईरहेका छन ।सरकारले प्रत्येक सामुदायिक विधालयमा स्वास्थ्यकर्मी पठाउने निर्णय गरे पनि अहिले महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा रहेका सामुदायिक विधालयमा स्वास्थ्यक्रमी विहिन रहेकाे छ। ३२ विधालय रहेकाे यस न. पा. कुनै पनि विधालयमा स्वास्थ्यकर्मी नपाठईकाे प्र.अ.हरुले जनाएका छन ।

गाैशाला न. पा. मा सामुदायिक विधालयमा २५ हजारकाे हराहारि अध्यनरत विधार्थीहरु रहेका छन ।यस्तै अाैरही,रामगाेपाल पुुर,सम्सी,साेनमा पालिकाहरुकाे विधालयमा स्वास्थ्यक्रमि विहिन रहेकाे विधालयहरुले जनाएका छन। सरकारले नीति तथा कार्यक्रममा घाेषणा गरेकाे भए पनि अहिले सम्म स्वास्थ्यक्रमी नपठाईएकाेमा सब भन्दा बढि प्रभाव स सना वालवालिकामा पर्न गएकाे विधालयका व्यवस्थापनि समितिले जनाईएकाे छ । माैसम परिवर्तन भएकाेले रुगा खाेकि र ज्यराे वढिरहेकाे छ ।

विधालयमा स्वास्थ्यक्रमिकाे व्यवस्था भएकाले प्रदेश २ काे सरकारले भर्ना निकालेकाे छ अब निकट दिनमा सबै जिल्लाका सामुदायिक विधालयहरुमा स्वास्थ्यक्रमीहरु आउने पालिकाहरुले जनाएका छन । सबै कुरा पालिकाहरुकाे हाथमा नरहेकाेले प्रदेश सरकार र संघिय सरकारले पठाएकाे स्वास्थ्यक्रमिहरुलाई हामी कुनै अवराेध नगरि विधालयहरु पठाउने तर अहिले न. पा. काे कुनै किसिमकाे जानकारी नअाएकाेले यस विषयमा केही भन्न नमिलने आशा लामाले बताईन ।

।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • लहान, तलब माग गर्दै शिक्षक आन्दोलनमा, माग सम्बोधन नभए कडा संघर्षको चेतावनी
  • लहान विद्या मन्दिरले मनाए अभिभावक दिवस
  • मा वि पडरिया थारुटोललाई जस्ता मुक्त बनाउने नगर प्रमुख चौधरीको प्रतिबद्धता
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑