• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

थारू सामुदायिक सेवा सदनको नगर प्रमुख चौधरीद्धरा शिलान्यास

नेपाल पोस्ट दैनिक
    October 25, 2023  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ८ कार्तिक । थारू सामुदायिक सेवा केन्द्र, लहानद्वारा निर्माण गरिने थारू सामुदायिक सेवा सदनको लहान नगरपालिकाको नगर प्रमुख महेश प्रसाद चौधरीद्वारा शिल्यानास कार्यक्रम सम्मपन्न भयो ।
प्रमुख अतिथि चौधरीद्वारा शिल्यानासको शिला लेखलाई अनावरण गरेर कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो।
निर्माण समितिको सदस्यद्वय बद्रीनारायण चौधरी एवं अजयकुमार चौधरीले आ आफ्ना तरिकाले सेवा सदन कस्तो हुने र कसरी निर्माण गरिनेछ बारेमा सविस्तार कार्यक्रममा उपस्थित सबैलाई जानकारी गराउनु भएका थियो ।
कार्यक्रममा समस्त थारू समुदायको, आशा, अपेक्षा एवं विश्वासको केन्द्र, समाजसेवी,सकारात्मक सोचको धनी एवं संवेदनशीलताले परिपूर्ण प्रमुख अतिथि चौधरीले आज म थारू सामुदायिक सेवा केन्द्र, लहानद्वारा निर्माण गरिने ूथारू सामुदायिक सेवा सदनूको भूमिपुजन तथा शिल्यानास गरेँ र म नै यो सेवा सदनको समुद्घाटन गर्नेछु प्रतिबद्धता व्यक्त गर्दै उदघोषण गर्नु भयो ।

लहान नगरपालिकाका ८ जना थारू वडा अध्यक्षहरूको प्रतिनिधित्व गर्दै वडा २० को अध्यक्ष गणेशप्रसाद चौधरीले मन्तव्य दिने क्रममा हामी आठै जना वडा अध्यक्षहरूले रू ५० हजार को दरले रकम सेवा सदनलाई प्रदान गर्ने प्रतिवद्धता गर्नु भयो ।
कार्यक्रममा थारू कल्याणकारिणी सभा, सिरहा जिल्ला कार्यसमिति, लहानको सभापति सत्यनारायण चौधरी, लहान नगरपालिकाका थारू वडा अध्यक्षहरू, थारू भसा साहित्य केन्द्र, नेपालको उपाध्यक्ष बुद्धसेन चौधरी, आदिबासी थारू कानुन न्याय तथा मानव अधिकार समाज, केन्द्रीय समितिको उपाध्यक्ष भागवतप्रसाद चौधरी, सेवा केन्द्रको संस्थापक अध्यक्ष शम्भुलाल चौधरीले आ(आफ्ना शुभकामना मन्तव्य दिनु भएका थिए।

कार्यक्रमको सभापति तथा सेवा केन्द्रको अध्यक्ष रामस्वरूप चौधरीले प्रमुख अतिथि महेशप्रसाद चौधरी प्रति हार्दिक आभार व्यक्त गर्दै हार्दिक धन्यवाद समेत दिनु भयो ।
हाल सेवा सदनमा ४३ जना आजीवन सदस्य, ५ जना सम्मानित सदस्य तथा १३ जना संरक्षक सदस्यहरू रहेकाछन ।
थारू सामुदायिक सेवा केन्द्र, लहानको अध्यक्ष रामस्वरूप चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाृ थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑