• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि को चौथो साधारण सभा सम्पन्न

नेपाल पोस्ट दैनिक
    December 27, 2022  मा प्रकाशित

Spread the love
      

सम्वादाता लहान , १० पुस । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सिरहा अंतर्गत कर्मचारी हकहितका लागि काम गर्दै आएका राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड लहान सिरहाको चौथो वार्षिक साधारण सभा तथा पिकनिक कार्यक्रम लहान १५ स्थित हात्तीदहमा सम्पन्न भएको छ ।

एकका लागि सबै र सबैका लागि एक ू भन्ने मुल नाराका साथ चौथो वार्षिक साधारणसभा सम्पन्न गरिएको हो ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाको प्रमूख आथित्यमा आयोजित कार्यक्रममा विशिष्ट अतिथि सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी , सिरहा क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य रामशंकर यादव, माननिय गंगा प्रसाद यादव, माननिय सम्झना थपलिया , प्रदेश सांसद राजेन्द्र प्रसाद चौधरी , सत्रुधन, प्रसाद सिंह त्यसैगरी राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड लहानका पदाधिकारीहरु अध्यक्ष रंजीत कुमार यादव, उपाध्यक्ष कुल बहादुर कटुवाल, सचिव प्रदिप सिंह, कोषाध्यक्ष जलेश्वर यादव, सदस्यहरु सिता निरौला , सुरेश कुमार यादव, दिपेन्द्र कुमार यादव, लगायत लेखा तथा सुपरिवेक्षण समिति , ऋण सिफारिस उपसमिति , शिक्षा उपसमिति, तथा सेयर सदस्यहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।

कार्यक्रममा आर्थिक वर्ष २०७९।०८० को बजेट प्रस्तुत तथा वार्षिक प्रतिवेदन २०७९ सार्वजनिक गरिएको थियो । कार्यक्रममा संस्थाका विवरणहरु प्रस्तुत गरिएको थियो जस अनुसार हाल सदस्य सङ्ख्या १०६, कुल शेयर पुँजी २८८००० र बचतको ब्याज नियमित बचत ८ प्रतिशत , संस्थाको मुख्य कारोबार स् बचत तथा ऋण रहेको प्रतिवेदनमा उल्लेख छ ।

साधारण सभाका सभापति तथा संस्थाका अध्यक्ष रंजीत कुमार यादवका अनुसार यस सहकारी संस्था विशेषतः राष्ट्रसेवक कर्मचारीहरुको हकहितमा काम गरिरहेको र गर्दै आएको बताउँदै कर्मचारीमा बचत गर्ने बानीको विकाससँगै निर्धारित समयमा लेनदेन गर्ने बानीले आपतमा ठूलो सहयोग पुग्ने धारणा अगाडी राख्नु भयो । बोल्ने क्रममा यादबले आगाडी थप्नु भयो संस्थाको विशेषता भनेको यस संस्थाबाट विना धितो २ लाखसम्म बार्षिक १० प्रतिशत ब्याजदरमा ऋण लिन सकिने छ ू
कार्यक्रम समापन सँगै उक्त ठाउँमा अथितीहरुलाई बनभोज कार्यक्रममा सहभागी गराइएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
  • साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
  • हालसम्म ६१ स्थानीय तहले बजेट सार्वजनिक गर्न सकेन
  • स्थानीय सरकारको प्रतिबद्धता: कृषि सुधार र सशक्तिकरणमा जोड
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑