• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पाकिस्तानका पूर्व राष्ट्रपति जरदारी भ्रष्ट्राचार मुद्दामा पक्राउ

नेपाल पोस्ट दैनिक
    June 12, 2019  मा प्रकाशित

Spread the love
      

एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अलि जरदारी सोमबार भ्रष्टाचार मुद्दामा पक्राउ परेका छन् । जरदारीको पक्राउले प्रतिपक्षी पाकिस्तान पिपुल्स पार्टीलाई धक्का लागेको छ । पाकिस्तानी मिडियाका अनुसार उनी जाली बैंक खाता र कालो धनलाई सेता बनाएको आरोपमा पक्राउ परेका हुन् ।

मिडिया अनुसार एनएबीले बैंक खाता र कालो धनलाई सेतो बनाउने विषयमा अनुसन्धानका लागि जरदारीसँगै उनकी बहिनी फरयाल तलपुरलाई पक्राउ गरिएको हो ।

पूर्व–राष्ट्रपति र तलपुरले पहिलेदेखि कुनै गल्ती नगरेको भन्दै आएका छन् । तिनले राजनीतिक उदेश्यले पीपीपीमाथि मुद्दा अघि बढाइएको आरोप लगाएका छन् ।

जरदारी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोका श्रीमान हुन् । उनलाई देशको भ्रष्ट्रचार विरोधी संस्था नेसनल एकान्टिविलिटी ब्युरोले पक्राउ गरेको थियो ।

तर सरकारले भने यसको खण्डन गरेको छ । ‘जरदारीको पक्राउमा सरकारको कुनै भूमिका छैन ,’ गृह मन्त्री एजाज शाह संसदमा भने ,‘यो एनएबीले गरेको हो । हाम्रो सरकारको यसमा कुनै लिनुदिनु छैन ।’
जर्दारी विगतमा पनि भ्रष्टाचार मुद्धामा जेल परेका थिए । सन् २००८ मा राष्ट्रपति बन्नु अघि उनले ११ वर्ष जेलमा बिताएका थिए ।

पूर्व व्यापारी जर्दारी उनको श्रीमती बेनेजीर भुट्टोको हत्यापछि सन् २००८ मा सत्तामा आएका हुन् । पाकिस्तानको दुई पटककी प्रधानमन्त्री बेनजिरलाई इस्लामिक उग्रवादीले आत्मघाती आक्रमणमार्फत मारेका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • ज्यान लिने निपाह भाइरसको प्रकोप बढ्दै
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • कतारमा सामाजिक कार्यमा सक्रिय समाजसेवी महतो
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑