शम्भु चौधरी सिरहा, १७ असोज । थारु समुदायको संस्कृति र जितिया पर्वसँग सम्बन्धित थारु लघु चलचित्र ‘लैहरा’ आज देखि हातिदहमा प्रदर्शनमा आउने भएको छ। समुदायको कला सांस्कृतिक थारु परम्परा र धार्मिक आस्थालाई दर्शाउने उद्देश्यले थप यता
शम्भु चौधरी लहान १६ असोज । धनगढीमाई नगरपािलका ४ मा दाजु भाई बिच १९ वर्ष सम्ममा पनि अंश बण्डा नभएको कारण भाई बिजोगमा परेका छन । अरुण कुमार सिंह आफना दाजु ललित कुमार सिंहसंग १९ वर्ष अगाडी नै अलग भए तापनि अहिले सम्म बण्डा नभएको थप यता
१४ असोज । विश्व समुदाय दिवस प्रत्येक वर्ष विभिन्न मितिमा र फरक देशहरूमा मनाइने सामाजिक सद्भाव, सहकार्य, र शान्तिको सन्देश बोकेको दिवस हो। यो दिवसको उद्देश्य संसारभरका मानिसहरूबीच सहिष्णुता, सहयोग, र एकताको भावना विकास गर्नु थप यता
शम्भु चौधरी, लहान १३ असोज । औरही गाउँपालिकाको सुन्दर जनत मा वि मा छैठौं एपिएल क्रिकेट खेल प्रतियोगिताको आईतवार उद्घाटन भएको छ। “आत्मनिर्भर र खेलमैत्री समाज निर्माण” भन्ने मूल नाराका साथ गा पा अध्यक्ष शिजी यादव र उपाध्यक्ष थप यता
शम्भु चौधरी लहान ११ असोज । नेपाल कुशवाहा कल्याण सेवा समाज सिरहा जिल्ला अधिवेशन तोकिए कै मितिमा गरिने भएको छ । कार्य समितिले असोज १७ र १८ गते अधिवेशन समाजको आफनै भवनमा गर्ने जनाएको छ। शुक्रबार पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष थप यता
शम्भु चौधरी, लहान, असोज ९ । धनगढीमाई नगरपालिका–१२, विष्णुपुरकट्टीस्थित पत्रकार विनोद मण्डलको घरमा मंगलबार राति करीब ३ बजे राती चोरी भएको छ। अज्ञात चोरको समूहले मण्डलको पुरानो घरको ताला फोडी दराज खोलेर नगद, गहना र वर्षौदेखि थप यता
सिरहा ८। सप्तरीको सुरुङा नगरपालिका १० थलहामा प्रेम सम्बन्धकै आधारमा गरिएको बिहे पछिल्लो सात दिनदेखि विवादमा तानिएको छ। तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका नागेन्द्र यादव (नुनु) र प्रियंका कुमारी यादवलाई विद्यालयमै लुकिछिपि थप यता
७ असोज । नेपाल प्रहरीले आफ्नो वार्षिक दिवस विभिन्न कार्यक्रम गरी भव्य रूपमा मनाई रहेको छ। प्रत्येक वर्ष असोज ७ मा मनाइने यस दिवसको अवसरमा देशभर प्रहरी इकाइहरूमा विविध कार्यक्रम आयोजना गरिएका छन्। नेपाल प्रहरीको स्थापनाको थप यता
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रीको सपथ खान तम्सिएकी डा. संगीता कौशल मिश्रा अन्तिम समयमा हुस्सिएकी छिन्। प्रधानमन्त्री सुशीला कार्कीले मिश्रालाई स्वास्थ्यमन्त्री बनाउन सिफारिस गरेकी थिइन्। तर, उनको नामलाई लिएर थप यता
लहान, ३ असोज । २०८२ साल वैशाख २४ गते लागुऔषध मुद्दामा पक्राउ परेका सिरहाको धनगढीमाई नगरपालिका–२ धनगाडा बस्ने मोहम्मद सलमत राइन र मोहम्मद असफाक राइनले देशको कानुन प्रतिको आस्था देखाउँदै पुनः कारागार फर्किएका छन्। यी दुवै युवा थप यता