• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 21, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपाल पोस्ट दैनिक
    April 6, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २४ चैत्र । लायन्स क्लब अफ लहान फुलबारीको आयोजनामा नि शुल्क स्वास्थ्य शिविर आइतवार लहान न पा २१ कलाबंजरमा सम्पन्न भएको छ ।
शिविरमा १ सय १० पुरुष र २ सय २८ महिला गरि जम्मा ३ सय ३८ जनाले स्वास्थ्य जाँच गराएका थिए । लायन्स क्लबका अध्यक्ष शंकर प्रसाद गुप्ताका अनुसार हामी र हाम्र टिम गाउँ घरमा पुगी स्थानियहरुको साथ सहयोगबाट यस्ता शिविरहरु सन्चालन गरिरहेका हुन्छौँ । हामी कहाँ कुनै किसिमको वैदेशिक फन्ड नरहेको बताए ।

शिविरमा अर्थोलोजिष्ट डा. ओम प्रकाश चौधरी, स्त्री रोग विशेषज्ञ डा. गिता यादव, जेनरल फिजिसियन डा. लव कुमार यादव र छाला रोग विशेषज्ञ डा. प्रमोद कुमार दासको सेवा उपलब्ध थियो ।
स्वतिक लघुवित तथा वितिय संस्था लहान ८, ओम पोलिक क्लिनिक तथा अर्थो सेन्टर लहान ७ र लहान नगरपालिका वडा २१ को सहकार्यमा शिविर सम्पन्न भएको हो ।
लहन नगरपालिका वडा नं. २१ को वडा अध्यक्ष राजकुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । प्रमुख अतिथि यादवले सम्पुर्ण शिविर टोलीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • आज विश्व हात धुने दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
  • आज विश्व बाथरोग दिवस
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑