• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पहिलो पटक तीस केजीको लड्डु सहित माघे संक्रान्ति मनाउँदै थारु समुदाय

नेपाल पोस्ट दैनिक
    January 14, 2024  मा प्रकाशित

Spread the love
      
नेपाल पोष्ट दैनिक लहान २९ पुष । सिराहा जिल्लाको धनगढीमाई,थारु कल्याणकारिणी सभाको आयोजनामा तीस केजीको लड्डु प्रदर्शन गर्दै “थारु मौलिकता या पौराणिक कला संस्कृति उजागर करैके लेल ” मुख्य नारा सहित थारु कल्याणकारिणी सभा धनगढीमाई नगर समितिद्वारा ” पहुलका तिला सङ्क्राईत उत्सव (माघी) २०८० पहिलोपटक धनगढीमाई वाडा नम्बर ११ आम चौकमा मनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलन मार्फत आयोजक समितिका शम्भु प्रसाद चौधरीले जानकारी दिनु भएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा माघ १ गते हुने कार्यक्रममा थारु भाषा, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ थारु भाषा, कला संस्कृति अन्तर्गत विभिन्न पौराणिक वस्तुहरूको प्रदर्शन र सांस्कृतिक कार्यक्रम समेत हुने सम्मेलन मार्फत जानकारी गराईएको छ ।
पूर्व पश्चिम राजमार्गको धनगढी बजारको केही पूर्वमा रहेको आम चौक स्थित हुन लागेको थारु कल्याणकारिणी सभाको पहिलो पटकको कार्यक्रममा करिब ५ हजारदेखि ७ हजारको हाराहारीमा आम जनसमुदायको सहभागिता हुने अनुमान गरिएको छ । कार्यक्रममा थारु समुदायको प्रमूख व्यक्तिहरूको समेत सहभागी रहने आयोजक समितिले बताएको छ ।
कार्यक्रममा थारु नृत्य , झाँकी, लगायतको अभिनय समेत गरिने भएको छ ।
कार्यक्रममा संक्रान्तिको अवसरमा बनाइने पकवान अन्तर्गत ३० केजीको लड्डु बनाएर प्रदर्शनको तयारीमा एकातिर रहेको छ भने अर्कोतिर धनगढीमाई नगरपालिका भित्र करिब ८ ओटा वडाका विभिन्न टोल बस्तीहरूमा रहेका थारु समुदायका सबैले आफ्ना जातिय परम्परा अनुसार पहिरनमा कार्यक्रममा सहभागी हुने बताइएको छ ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑