• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 13, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेपालमा बाँसको उपयोगिताबारे कार्यशाला गोष्ठी

नेपाल पोस्ट दैनिक
    April 7, 2023  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २४ चैत्र । नेपालमा बाँसको उपयोगिताबारे शुक्रबार सिरहाको धनगढीमा उपचार गरिएको बाँसको उपयोगिता तथा प्रवद्र्धन सम्बन्धि नगरपालिका तथा गाउँपालिका स्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
उपचार गरिएको बाँसबाट कसरी अवासको लागी घर निमार्ण तथा अन्य सामाग्री तयार पार्न सकिने उद्देश्यका साथ गरिएको गोष्ठिमा धनगढीमाई न पा का उपप्रमुख र अधिकाश वडा अध्यक्षहरु,प्राविधिकहरु तथा लक्ष्मीपुर पतारी गाउँ पालिकाका प्रमुख उपप्रमुखको उपस्थिती रहेको थियो ।

कार्यक्रमका प्रशिक्षक चुरे वनका बाँस,बेत तथा जडीबुटी बिज्ञ छोटेलाल चौधरी रहेका थिए । प्रशिक्षक चौधरीले भने एक किलो बोरिक २ किलो बोरेशलाई २० लिटर पानीमा झोल बनाई त्यस झोलमा बाँसलाई उपचार गर्नु पर्ने हुन्छ । उपचार गरिएको बाँँस २० देखि २५ वर्षसम्म खप्न सक्ने बताए । विश्वमा ९० प्रजातीका बाँसहरु पाईन्छ भने नेपालमा ११ प्रजातीका बाँसहरु पाईने गरेको छ । नेपालमा ६३ हजार हेक्टरमा बाँस पाइन्छ । यसबाट सिप अनुसारको समाग्री निमार्ण गरियो भने आम्दानी पनि राम्रै हुने चौधरीले बताए ।
ह्याबिटयाट फोर हुम्यानिटि नेपालको आर्थिक सहयोग, भवानी एकिकृत विकास केन्द्र भवानीपुर सिरहाको सहकार्य तथा महुली सामुदायिक विकास केन्द्र सप्तरीको आयोजनामा गोष्ठी सम्पन्न भएको थियो ।
कार्यक्रमबारे जानकारी भवानी एकीकृतबाट पदेन सदस्य दिपेश कुमार चौधरी जसले लहान न पा मा ५० वटा घर निमार्ण तथा कर्जन्हा न पा मा ५५ वटा घर निमार्ण गरिएको बताए । त्यसतै महुली सामुदायिकबाट चन्द्र नारायण चौधरी जसका अनुसार मधेश प्रदेशमा विगत १३ वर्षदेखि यो कार्यक्रम संचालनमा छ । यो प्रविधि फिलिपिन्सबाट भित्रिएको हो । यो कार्यक्रम खास गरी भुमिहिन,अवास विहिन,अति विपन्न र जोखिमको मारमा परेकोलाई ४ लाखको लागतमा २ लाख पालिकाबाट र २ लाख संंस्थाबाट दिने प्रावधान रहेको चौधरीले बताए ।कार्यक्रमको अध्यक्षता लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले गर्नु भएको थियो । अध्यक्ष ठाकुरका अनुसार कार्यक्रम लाभदाय छ । यसलाई हामी बोर्ड बैठकमा राख्ने बताए । साथै यहाँ उपस्थित सम्पुर्ण वडा अध्यक्ष प्राविधिक साथीहरु आजैबाट यसको प्रचार प्रसारमा लागी पर्ने बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
  • देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    लहान, तलब माग गर्दै शिक्षक आन्दोलनमा, माग सम्बोधन नभए कडा संघर्षको चेतावनी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑