• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 15, Mar, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विकासको भौतिक पूर्वाधार निर्माणमा सकृय वडा अध्यक्ष तामाङ्ग

नेपाल पोस्ट दैनिक
    March 26, 2023  मा प्रकाशित

Spread the love
      

लहान १३ चैत्र । सिराहा धनगढीमाई १३ मा विकासको पूर्व खाका सहितको भौतिक संरचना निर्माणका कामहरु भइरहेको अवस्था रहेको देखिन्छ ।

वाडा अध्यक्ष सूर्यमान तामाङ्गको कार्यकालमा दूरबिन डाँडाको खानेपानी आयोजना सञ्चालन हुन , खानेपानी ट्यांकीको निर्माण हुनु , वडाका बिभिन्न टोल बस्तीहरुमा सहज पुग्नका लागी कलभर्ट, होम पाईप, सडखण्डमा कालोपत्रे,पोखरीको निर्माण, टोल बस्तीमा सहजताका लागि ग्रावेल, ग्रीन पार्क, वाडा भवनको शिलान्यास, विद्यालय भवनको निर्माण, सिल्यान्यास,, विवादित ठाउँहरूमा समस्याको सामाधान , स्वास्थ्य भवन निर्माण, वडाका लागी एम्बुलेन्स, यस्ता कामहरु वाडा अध्यक्ष तामाङ्गको विशेष पहलमा भएको अवस्था रहेको देखिन्छ ।

गाउँघरमा उठेका सामान्य विवादहरू सहजरुपमा समाधान गर्न चतुर वाडा अध्यक्ष तामाङ्गको कार्यकालमा जिरोमाइल असम्बास सडक निर्माण भइरहेको अवस्थामा उक्त सडकको अनुगमन ,निरीक्षण नियमित गर्दै आएका अध्यक्ष सूर्यमान तामाङ्गले भौतिक पूर्वाधार निर्माणमा सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउँनु भएको छ ।

वाडा अध्यक्ष सूर्यमान तामाङ्गको दोश्रो कार्यकालमा वडामा विकासका लहर आएको स्थानियहरु बताउँछन् । विकासका आफ्ना ध्यान केन्द्रित गरेका उनले वडामा सेन्ट जेभियर्स स्कूल सञ्चालनको तयारी भइरहेको समेत जानकारी गराउनु भएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • काठमाडौँ महानगरपालिकाका विद्यालय र अस्पतालका क्यान्टिनहरूमा अनुगमन जारी
  • यसपटक मधेशमा ठेकेदारी प्रथा भत्किए : शिव यादव
  • ग्यासको अनावश्यक भण्डारण नगर्न आयल निगमको अनुरोध
  • सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट, एक जना घाइते
    • पछिल्ला
    • लोकप्रिय
    काठमाडौँ महानगरपालिकाका विद्यालय र अस्पतालका क्यान्टिनहरूमा अनुगमन जारी
    यसपटक मधेशमा ठेकेदारी प्रथा भत्किए : शिव यादव
    ग्यासको अनावश्यक भण्डारण नगर्न आयल निगमको अनुरोध
    सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट, एक जना घाइते
    महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर
    काठमाडौँ महानगरपालिकाका विद्यालय र अस्पतालका क्यान्टिनहरूमा अनुगमन जारी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    काठमाडौँ महानगरपालिकाका विद्यालय र अस्पतालका क्यान्टिनहरूमा अनुगमन जारी
    यसपटक मधेशमा ठेकेदारी प्रथा भत्किए : शिव यादव
    ग्यासको अनावश्यक भण्डारण नगर्न आयल निगमको अनुरोध
    सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट, एक जना घाइते
    महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर
    छुटाउनु भयो की?
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    अपरिचित व्यक्तिहरूद्वारा गोली प्रहार गरी युवकको हत्या
    १७ सिटका लागि आज मतदान, एक जना निर्विरोध
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑