• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 21, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानमा लायन्स क्लब अफ फुलबारी द्वारा नि:शुल्क स्वास्थ्य जाँच शिबिर सम्पन्न

नेपाल पोस्ट दैनिक
    February 8, 2023  मा प्रकाशित

Spread the love
      

लहान २५ माघ । लायन्स क्लब अफ फुलबारी द्वारा आयोजित नि:शुल्क स्वास्थ्य जाँच शिबिर भब्यता साथ सम्पन्न भएकाे छ। लहान वडा नं.-२४ गाेबिन्द्पुरमा आयोजित साे शिबिरकाे अध्यक्षता क्लबका उपाध्यक्ष शंकर प्रसाद गुप्ताले गर्नु भएकाे थियाे। प्रमुख अतिथिमा लहान २४ का वडा अध्यक्ष रासलाल राय,जसपा नेपालका वडा समिति संयाेजक चन्देश्वर साह लगायतका भद्रभलादमी बुद्धिजीवी,समाजसेबि र सेबाग्रहीहरुकाे उल्लेखनीय उपस्थिति रहेकाे थियाे।

शिबिरमा क्लबका कार्यकारिणी सदस्य गंगा प्रसाद यादव,श्यामसुन्दर साहकाे उपस्तिथि रहेकाे थियाे भने क्लबका सदस्य समेत रहेका डा.रितेश गिरि,डा. शिशिर यादब र ल्याब तर्फ एल.आर.एलका संचालक बिजय यादब,प्रदिप साह,पवन यादब लगायत टिम द्वारा विशेष चेकजाँच गर्नुको साथै ल्याबकाे लागि ब्लड सुगर पि.पि.र फास्टीङ र पिसाबमा प्रोटिनकाे जाँच समेत गरिएकाे थियाे।

स्वास्थ्य चाैकि गाेबिन्द्पुरका इन्चार्ज गंगा साह र स्वास्थ्य चाैकिमा कार्यरत सम्पूर्ण कर्मचारीकाे बिशेष सहयाेग रहेकाे थियाे।सुरक्षाकाे लागि पक्कीटाेल अस्थाइ प्रहरी चौकीका प्र.ब. शेर बहादुर थापा , प्र.ब.सियाराम यादब ले सुरक्षा दिएका थिए। शिबिर शान्तिपूर्ण तरिकाले सम्पन्न भएकाे थियाे। शिबिर संचालन बिहान ९ बजे देखि सूरु भएकाे थियाे भन्ने सांझ ४ बजे तिर समापन गरेका थिए। डायबेटिज र ब्लड प्रेसरकाे चेक जाँचकाे साे शिबिरमा २०५ जना बिरामि निशुल्क चेक जाँच गराई निशुल्क औषधि प्राप्त गरि स्वास्थ लाभ लिएका थिए।जसमध्ये महिला ११० र पुरुष ९५ रहेका थिए।

जसमध्ये डायबेटिज ४३ जनामा र हाय ब्लड प्रेसर-५९ जनामा भेटिएकाे थियाे भन्ने युरिन प्रोटिन – ४६ जनामा फेलापरेकाे शिबिरमा रहेका डाक्टर टिमले बताउनु भयाे।नसर्ने राेग यसरी व्यापक रुपमा बढिरहेकाे जानकारि गराउदै यस्लाइ नियन्त्रण र राेकथाम गर्न स्वस्थ्यकर खानपिन,दैनिक अभ्यास,बिहान माेर्निङ वाक याेग र नियमित रुपमा चेकजाँच गराई आफ्नो स्वास्थमा सुधार ल्याउन सकिने सुझाब दिनु भयाे।

याे वडा भाैगाेलिक र जनसंख्याको अधारमा निकै ठुलाे रहेकाेले यस्ता स्वस्थ्य शिबिर यसै वडाका अन्य भेगमा पनि संचालन हुनु पर्ने आब्स्यक रहेकाे भन्दै क्लबका टिम लगायत चिकित्सक टिमलाई वडा अध्यक्ष रायले आग्रह गर्नु भएकाे थियाे। निशुल्क स्वास्थ जाँच गराई निशुल्क रुपमै औसधि पाउँदा स्थानीयहरु निकै खुसि भएकाे एक स्थानीयले बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • आज विश्व हात धुने दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
  • आज विश्व बाथरोग दिवस
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑