• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 15, Mar, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

चुनावी चर्चामा होमिदै सुरेश कार्की

नेपाल पोस्ट दैनिक
    November 6, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु प्रसाद चौधरी लहान २० कार्तिक ।चुनाबी मैदानमा होमिएका सिराहा निर्वाचन क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार सुरेश कार्की आम जनताको घर दैलोमा पुगिरहदा उनको चर्चा यतिबेला गाँउ वस्तिमा व्यापक हुन थालेका छन् । धनगढीमाई नगरपालिकाको प्राकृतिक अस्पतालको सभा हलमा पत्रकार सम्मेलन गर्दै आफ्ना भावी योजना बताउदै सार्वजनिक रूपमै औठा छाप सहित आम जनताको लागि विकास निर्माण गर्ने प्रतिबद्धता जाहेर गर्दै घर दैलोमा विधिपूर्वक रहेका कार्कीको चौतर्फी चर्चा यतिबेला भइरहेको छ ।

सिरहाको राजनीतिक इतिहासमा औठा छाप गर्ने उनी पहिलो उम्मेदवार हुन । आम जनताको घर दैलोमा रहिरहदा उनी जनताको गुनासाे सुनिरहेका छन् । फरक तरिकाले चुनावी मैदानमा उत्रिएका कार्कीले स्पष्ट रूपमा विकाश निर्माणका तथ्याङ्क संकलन गरिरहेका छन् ।

धनगढीमाई १२ को गड्मे पुगेका कार्कीले स्थानिय पर्यटनको सम्भावना बोकेको हेलीपेड डाँडा ( जहाबाट उदाउँदो र अस्ताउँदो सूर्यलाई हेर्न सकिन्छ) , खुट्टी खोलाको कृषि नहर, खानेपानी लगायतका पक्षमा बढी चिन्तित बनेका कार्कीले पर्यटन विकाशमा आफूले यस भेकमा आफ्नो ध्यान केन्द्रित गर्ने बताउँनु भयो ।

संक्षिप्त कुराकानीमा उनले ” हालसम्म सिरहाको गागन बस्तीका आम मानिसले भोग्दै आएको समस्याहरू प्रति आफू चिन्तित भएको” बताउँदै विकाशको मूलधारमा उक्त ठाँउलाई जोड्ने बताउँनु भएको छ । आफुले कसैलाई पनि नढाट्ने झुठो आश्वासन नदिने भन्दै आफु निर्वाचित भएपछि विगतका दिनहरुदेखि भोग्दै आएको समस्याहरू समाधान गर्नका लागि कुनै कसर बाँकी नराख्ने समेत जानकारी गराउनु भएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • जनमत कार्यकर्ताले पार्टी परित्याग गर्दै कांग्रेसमा प्रवेश
  • “जनताको विश्वास नै मेरो मुख्य शक्ति हो” : उम्मेदवार चौधरी
  • मोरङका सयौँ नेता तथा कार्यकर्ताले गरे रास्वपा पार्टी परित्याग
  • “मत भनेको पाँच वर्षको जिम्मेवारी हो, क्षणिक प्रलोभन होइन” : उम्मेदवार राम कुमार साह
    • पछिल्ला
    • लोकप्रिय
    काठमाडौँ महानगरपालिकाका विद्यालय र अस्पतालका क्यान्टिनहरूमा अनुगमन जारी
    यसपटक मधेशमा ठेकेदारी प्रथा भत्किए : शिव यादव
    ग्यासको अनावश्यक भण्डारण नगर्न आयल निगमको अनुरोध
    सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट, एक जना घाइते
    महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर
    काठमाडौँ महानगरपालिकाका विद्यालय र अस्पतालका क्यान्टिनहरूमा अनुगमन जारी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    काठमाडौँ महानगरपालिकाका विद्यालय र अस्पतालका क्यान्टिनहरूमा अनुगमन जारी
    यसपटक मधेशमा ठेकेदारी प्रथा भत्किए : शिव यादव
    ग्यासको अनावश्यक भण्डारण नगर्न आयल निगमको अनुरोध
    सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट, एक जना घाइते
    महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर
    छुटाउनु भयो की?
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    अपरिचित व्यक्तिहरूद्वारा गोली प्रहार गरी युवकको हत्या
    १७ सिटका लागि आज मतदान, एक जना निर्विरोध
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑