• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नवराजपुरमा केङ्गन वाटर मेसिन जडान

नेपाल पोस्ट दैनिक
    August 7, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २२ श्रावण – सिरहाको नवराजपुर गाउँपालिका सोनवर्षा चौक स्थित बिगत २० बर्ष देखि संचालनमा रहेको जय माँ हजारी ईङ्गलिश बोर्डिङ स्कुलमा जापनीज प्रबिधिको अलकालाईन पानी दिने केङ्गन वाटर मेसिन जडान भएको छ्।

सिरहामा जिल्ला चर्चित बाबा तथा दर्जनौं पल्ट यज्ञ गर्न सफल बाबा राम चलितर दासले रिवन काटेर, र मेसिनको अलका लाईन पानी खाएर उदघाटन गरेका थिए। शिक्षा स्वास्थ कृषि का समाजिक चिन्तन बोकेका समाजसेवी शिव देब साह ले समाज परिवर्तन र रुपान्तरणमा ओहो रात्र खटि राखने साह समाजले रोगको झन्झटबाट मुक्त गराउन केङ्गन वाटर मेशिन जडान गरिका छन्।

स्कुलका स-साना बालबालिकाहरुले शारीरिक रुपले स्वास्थय रहन र मानशिक संम्बेगातम्क बिकासका लागी मानव शरीरले चाहिएको पानी अलकालाईन पानी हो,उक्त पानी दिने जापनीज कम्पनीको केङ्गन वाटर मेसिन नयाँ प्रबिधिमा आएको छ। उक्त मेसिन बिश्वको एउटा मात्र कम्पनी जपानको ओ.सि.को मा निर्माण हुने भएको छ्।

मानव जिबनमा चाहिएको आवश्यकता अनुरुपको पानी एउटै मेसिनले प्रदान गर्ने गरेको छ्।नवराजपुर गाउँपालिकामा प्रथम पल्ट स्वास्थ पानी खाने खानेपानी मेसिन जडान हुँदा स्थानीयहरुले अलकालाईन पानी खान मान्छेको भिड लागेको थियोे।

सानो मेसिनले प्रति दिन १००० हजार लिटर पानी निकाल्ने र माईक्रो कोलोस्टीङ्ग,एन्टी ओकसीडेसन,र अलका लाईजेसन पानी दिने गरेका तालिम प्राप्त वरिष्ठ खानेपानी प्रशिक्षक राज कुमार यादवले बताए। हरेक ब्यक्ती लाई स्वास्थ रहन अलका लाईन पानी नै चाहिन्छ भने उनले जोड दिएका थिए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • आज विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
  • एक दिने राष्ट्रिय खोप अभिमुखिकरण
  • कोपिया परियोजनाबारे लुम्बिनी प्रदेशका जिल्लाहरुमा फिल्ड सर्वेक्षण शुरु
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑