• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दलित वडा अध्यक्षलाई ज्यान मार्ने धम्की

नेपाल पोस्ट दैनिक
    August 5, 2022  मा प्रकाशित

Spread the love
      
 सप्तरी २० साउन । बोदेबरसाइन नगरपालिका – २ का वडा अध्यक्ष रामप्रसाद रामलाई एक समूहले ज्यान मार्ने धम्की दिएका छन् ।
बेलुकी करिब ६, बजे नेगडा चौकको चिया पसलमा बसिरहेकाबेला चारजना युवाहरुको समूहले पसलमा पसेर एक्कासी गाली गलौज गर्दै ज्यान मार्ने धम्की दिएको अध्यक्षले बताएका छन् । उनले भने, म चिया पसलमा बसिरहेको थिए । उनीहरू एक्कासी आएर हमला गरेको छ । हमला गर्नेहरुमा प्रवीण यादव, सुशील यादव, अमर यादव लगायतका रहेका छन् । हमला गर्नेहरू लागु ओषधी सेवन गर्ने ब्रोकरहरु रहेको समेत बुझिएको छ । गाली गलौज सुरु भएपछि स्थानीयहरुको भिड बढ्न थालेपछि र प्रहरीलाई खबर पुगेपछि उनीहरू भागेका थिए ।
प्रहरीले एकजनालाई मात्र समातेको छ । तीन जनालाई समात्न आनाकानी गरिरहेको पीडित अध्यक्षले बताएका छन् । राष्ट्रिय दलित मुक्ति जागरण अभियानका जिल्ला प्रवक्ता समेत रहेका अध्यक्षलाई केही गलत तत्वहरुले अभद्र व्यवहार गरी ज्यान मार्ने धम्की दिएको विरुद्धमा जिल्ला संयोजक प्रथमलाल रामले घोर भत्सर्ना गर्दै दोषीहरुलाई अविलम्ब पक्राउ गरी कानुनी कार्वाही गर्न माग गरेका छन् ।
दोषीलाई पक्राउ गरी कानुनी कार्वाही नभए हामीले कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । हामीले थप कुरा बुझ्न स्थानीय प्रहरीलाई सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑