• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिराहाको एक चाट हाउसको समोसामा किरा भेटेपछि जिल्ला प्रशासनको छापा,होटल संचालकद्वारा सेवाग्राही र संचारकर्मिलाई धम्की

नेपाल पोस्ट दैनिक
    July 30, 2022  मा प्रकाशित

Spread the love
      

साउन १३ सिरहा – सिरहा । सिराहाको मा भगवती वेकरी एन्ड स्विट्स हाउसको समोसामा किरा भेटिएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यलय सिरहाका अनुगमन टोलिले छापा हानेको छ ।

सेवा ग्राहीको नास्तामा किरा फेला परेको सुचना प्राप्त भएपश्चात जिल्ला प्रशासन कार्यलय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशणमा प्रशासकीय अधिकृत नेतृत्वको अनुगमन टोलिले माँ भगवती बेकरी एण्ड स्वीट्स हाउसमा छापा मारेका हुन् । अनुगमनको क्रम्मा माँ भगवती बेकरी एण्ड स्वीट्सको किचेन,होटेलमा खानेकुरा राखिने स्थानको अनुगमन गरेका छन। अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशणमा प्रशासकीय अधिकृत नेतृत्वको अनुगमन टोलिले गल्ति सुधार गर्न र सरसफाईमा पुर्ण ध्यान दिन होटेलका संचालक गणेश साहलाई चेतावनी दिईएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताउनु भयो ।

अनुगमनको क्रममा उक्त होटलमा आत्याधिक खानेसामग्रीहरु वासी पाइएको प्रशासकीय अधिकृत श्याम राउतले जनाएको छ । उनकाअनुसार होटलमा आत्याधिक फोहोर ,अव्यवस्थित तरिकाले स्टाफहरु खटाइएकोले खाने समानमा किरा भेटिनु स्वाभाविक रहेको बताए । बुधबार दिउँसो (चाट) नास्ता खादा समोसा भित्र मरेको अवस्थामा किरा फेला परेको थियो ।

गोलबजारका सेवाग्राही एवं संचारकर्मी राम भरोसी यादवले किरा परेको समोसा खादा आफू विरामी परेको बताए । उनका अनुसार हाेटेलमा सरसफाइको वारेमा पटक–पटक सचेत गराउँदा पनि होटेलका संचालक गणेश साहले बेवास्ता गरेको सञ्चारकर्मी यादवले गुनासो गरे । उनले थपे , खाजा खाएको भोलिपल्ट विहान देखि पखाला ,वान्ता आउने र अनुहार समेत सुनिएकोले मैले सोही जानकारी गराउन होटल संचालक संग कुरागर्न खोज्दा उल्टै निवर्तमान सिरहा बाणिज्य संघ अध्यक्ष संजय महासेठ्को आडमा धाक धम्की दिएको प्रती दुखेसो पोखेको छ ।

यता संचारकर्मीले होटल संचालक संग उक्त विषयमा जिज्ञासा राखदा होटेल संचालकले सिराहाको पुर्व वाणिाज्य संघ अध्यक्ष संजय महासेठदलाई भनेर धम्की दिलाएका छ्न । वाणिज्य संघ अध्यक्ष महासेठ्ले ठूलो स्वरमा कुरा धम्की पुर्ण रुपमा संचारकर्मिलाइ हप्काउदै भन्ने तिमिको हो कहावाट बोलेको होटेल संचालकलाई किन थ्रेड दिइरहेका छौ, म वाणिज्य संघको अध्यक्ष बोल्दै छु ,तिमी के गर्न सक्छौ ,भन्दै धम्की दिएका हुन ।

यसरी दैनिक रुपमा आत्याधिक मान्छेको भिड्भाड हुने होटेलमा किरा भेट्नु मानव स्वास्थ्य जीवन उपर ठाडो खेलवाड भएको पत्रकार महासंघ नि वर्तमान केन्द्रिय सदस्य देबकुमार यादवले बताए । उक्त होटेल वरिपरि करिव चारवटा ठुलठूलो कार्यालय रहेकोले दैनिक रुपमा अत्यधिक मान्छेले खाजा खाने होटेलमा यसरी सरेगलेको किरा भेटिनुले सेवाग्राहीहरु समेत मार्कामा पर्ने गरेको यादवको भनाइ छ ।

नास्तामा माउरि फेला परेकाे थियाे । मरेकाे माहुरी भेटेकाे होटेलका संचालकले स्विकार गरेका छन।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑