• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नवलपरासीमा आला हजरत नेशनल लाइब्रेरीको स्थापना

नेपाल पोस्ट दैनिक
    July 22, 2022  मा प्रकाशित

Spread the love
      

नवलपरासी ६  साउन  ।  दरगाह ए आला हजरतले नेपालमा आला हजरत नेसनल लाइब्रेरीको स्थापना गरेको छ । सुन्नी सूफी हन्फी बिचारधाराको केन्द्र मानिने दरगाह ए आला हजरतले दीनी तथा दुनियाँवी दुबै किसिमको पुस्तकहरु आम नागरिकले पढ्न पाउने गरि लाइब्रेरीको स्थापना गरेको हो । नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर ७ मा पुस्तकालयको स्थापना गरेको दरगाहका प्रवक्ता नाशीर कुरैशीले जानकारी दिए ।

कुरैशीको अनुसार लामो समय देखि नेपाल र भारतको सम्बन्ध आत्मीय रहेकोले एक आपसमा व्यावसायिक र धार्मिक दुबै सम्बन्ध बलियो छ । सोही सम्बन्धलाई निरन्तरता दिन दरगाहले नेपाली मुस्लिम समुदायको शैक्षिक आर्थिक धार्मिक विकासका लागि हात बढाउँदै आएको छ ।

कोरोना महामारी देखि लिएर साउन ५ गते स्थापना गरिएको लाइब्रेरी समेत सोहि उद्देश्यले गरिएको उनले जानकारी दिए । बरेली दरगाह आला हजरतको फरमान प्रसंसनीय रहेको तथा आला हजरत नेसनल लाइब्रेरीको स्थापनाले व्यक्तिको पढ्ने बानीको विकासका साथै ज्ञान आर्जन गर्न सराहनीय भूमिका रहने इत्तेहाद नेपाल अध्यक्ष किफायतुल्लाह खांले बताए l

आला हजरत ईमाम अहमद रजा खानले मानवता भाइचारा आपसी सौहार्दलाई बढावा दिँदै आफ्नो किताब आफ्नो लेख आफ्नो फतवाहरुबाट विश्व समुदाय माझ पुर्‍याएको संदेशलाई समेत कुरैशीले बयान गरे । त्यस्तै दरगाहका प्रमुख सचीव मुफ्ती सलीम नूरीले मानव जगतको शान्ति अमनका लागि आला हजरतले गरेको कामलाई अझै अगाडि बढाउन पुस्तकालयको स्थापना गरिएको बताए ।

उनले भने, ‘जुन ब्यक्ति, समुदाय वर्ग संग पुस्तक छ, हातमा कलम छ, उसले पढ्न लेख्न जानेको छ, विकासको पथमा अगाडि बढ्न निकै सहज हुन्छ । त्यसैले शैक्षिक विकासलाई केन्द्रित गर्दै दरगाहले पुस्तकालयको स्थापना गरि हजारौं पाठक युवाहरुलाई पुस्तक उपलब्ध गराउने प्रयास गरेको छ । सुन्नी सूफी खानकाही बिचारधाराले दिएको मानव भाइचाराको संदेशलाई लाइब्रेरीको मध्यमबाट अझै सहज सरल रूपमा पुर्‍याउन सकिन्छत्यस्तै राष्ट्रिय उलमा काउन्सिलका अध्यक्ष सय्यद गुलाम हुसैन मजहरीले पनि उक्त पुस्तकालयमा युवाहरूको पहुँच बनाएर शान्ति सौहार्दयुक्त समाज निर्माण गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । उहाले भन्नू भयो, आला हजरतको नामबाट स्थापना गरिएको यति विशाल भवन नेपाल अधिराज्य भरी नै पहिलो भवन हो ।

पुस्तकालयमा अहिलेसम्म लाखौंको पुस्तक राखिसकिएको र पुस्तक ल्याउने क्रम जारी रहेको मजहरीले बताए । दरगाह प्रमुख सुबहानी मियाँले आफ्नो प्रमुख सचीव सलीम नूरी मार्फत शुभकामना सहित दुआ गर्दै पत्र समेत लेखेका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑