• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गाँउ ब्लक जग्गा धनि प्रमाण पुर्जा वितरण

नेपाल पोस्ट दैनिक
    July 13, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु प्रसाद चौधरी लहान २९ असार । सिरहाको धनगढिमाई नपा १ (साविक भवानीपुर प्रध ७, ८, र ९ ) मा गाँउ ब्लक जग्गा धनि प्रमाण पुर्जा वितरण भएको छ । नापि कार्यालय लहान सिरहाको समन्वय र सम्वन्धित वडा कार्यालयको सहयोगमा सो प्रमाण पुर्जा वितरण गरेको हो ।
कार्यक्रममा नापी कार्यालय लहानका टोलि प्रमुख रत्न प्रसाद साहले २०७२ हक भोग चलन बमोजिम नापी विभागको आदेश अनुसार टोलि नम्बर २ पुरै गाविस भित्र ७ सय ४० जनाको जग्गा नाप भएको थियो, जस अनुसार ३ सय ५५ जनाको जग्ग दर्ता भएको छ । सो मध्ये प्रमाण पुर्जा ३ सय २४ मात्र आएको छ । साविक भवानीपुर प्रध ७, ८, र ९ मा लगभग २ सय प्रमाण पुर्जा आएको छ । साविक वडा ६ मा खासै गाँउ ब्लक जग्गा नरहेको टोलि प्रमुख साहले बताए ।

प्रमाण पुर्जा वितरण ५ जना ज्ेयष्ट नागरिकबाट शुुभारम्भ गरिएको थियो ।

कार्यक्रममा सम्बन्धित वाडका भुपु वडा अध्यक्ष सुर्यनारायण महतोले गाँउ ब्लक जग्गाको लागि मैले गरेको अथक प्रयास सफल भएको अनुभुति प्रकट गर्नृुभयो । त्यसतै निवर्तमान वडा अध्यक्ष सुर्यनारायण यादवले जग्गा धनी प्रमाण पुर्जा पाए्र जनताहरु खुसी भएका छन् । आफुले बनाएको घर समेत आफ्नो नाममा नरहेको सुकुमबासी जस्तै महशुुस गर्दै प्रमाण पुर्जा पाएपछि हाम्रो जग्गा भनेर कहलाउन सकियो ।
कार्यक्रम निवर्तमान वडा अध्यक्ष सुर्यनारार्यण यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑