• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रयावर्न जोगाउन सप्तरीको सुरुङ्गा ८ मलहनमा वृक्षा रोपन सम्पन्न

नेपाल पोस्ट दैनिक
    June 5, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २२ जेठ-बिश्व वातावरणको उपलक्ष्यमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ८ मलहनमाको स्वास्थ चौधरीको परिसरमा बृक्षारोपन कार्यक्रम सम्पन्न गरिएको छ्। सवल नेपाल र सेभद चिल्ड्रेनको सझेदारीमा स्थानीय सरकारको समन्वयमा १० प्रजातिको विरुवा रोपिएका छन्।स्व्च्छ सुन्दर र हरियाली वातावरण कायम राखन बृक्षा रोपन गरिएको हो।

नेपालमा बढदै गएको प्रदुषणको न्यूनीकरण गर्न नेपालको विभिन्न स्थानीय तह नगरपालिका गाउँपालिकाहरुमा वृक्षा रोपन कार्यक्रम गरिएको हुनाले प्रत्येक नागरिकलाई स्व्च्छ र सफा समाज निर्माण गर्न हरियाली हरा भरा वातावरण हरेक ब्यक्तीलाई चाहिने भएको ले बृक्षा रोपन गरीएको वडा नम्बर ८ का अध्यक्ष श्याम प्रसाद साहले बताए।

देश भरी बढदै गएको वनबिनास र वनजङ्गललाई संरक्षण र समब्रधन गर्न हरेक नगरीकको कर्तव्य रहेको बन्दै बिश्व बाताबरणको अवसर पारेर नेपाली नागरिकहरुले आजको दिनलाई सुभ साईत पारेर विभिन्न प्रजातीका बिरुवाहरु रोपिने गरेका छन्।बिगतको बर्षहरुमा पनि सवल नेपालले सप्तरी जिल्लाको विभिन्न पालिकामा वृक्षा रोपन गरिएको सवल नेपालका शिक्षा फिल्ड अधिकृत राधेश्याम रामका अनुसार नेपाल नेपालमा प्रत्येक बर्ष जेठ २२ गते बिश्व वातावरण दिवस अर्थात पर्यावरण दिवस नाउँदै आएका छन्।बृक्षा रोपनबाट कुनै ब्यक्तीगत लाभ मात्र हैन्न।

समग्र समाजको लागी सराहनीय काम रहेको बताए।उक्त कार्यक्रममा दर्जनौं ब्यक्तीहरुको सहभागिता रहेको गाबिस सचिब सुनिता चौधरी र मिना यादवले जानकारी दिनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑