• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

राष्ट्रिय कृषक महासंघ नेपालद्वारा धनगढीमाई नपाका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान

नेपाल पोस्ट दैनिक
    June 5, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २२ जेठ – सिरहाको धनगढीमाई नगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधि र कृषक महासंघ बिच अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ्।किसानहरुको हक अधिकारको लागि बर्सौ बर्ष देखि अवाज उठाउदै आएका राष्ट्रिय कृषक महासंघ नेपालले नेपालको अधिकांन्स जिल्लामा रहेको गरिब दलित र सीमान्तकृत समुदायको उत्थानको लागी नगरपालिका र गाउँपालिकाहरु संग समन्वय गरी पछिल्लो बर्षहरुमा सिरहा,सप्तरी र धनुषा लगायतका जिल्लाहरुमा करार खेती गरेका छन्।

नेपालमा सब भन्दा पछी परिएका मुसहर समुदाय नै रहेको एक तथ्यांकले बताउँछन्।महासंघले पछाडि परीएका संमाङ्गकृत समुदायको उत्थानको लागी कारार खेती सुरु गरेका महासंघका कार्यक्रम परियोजना अधिकृत दिलिप कुमार साहले बताए।कार्यक्रममा महसंघका केन्द्रिय कार्यक्रम संयोजक केदार कोइराला,केन्द्रिय उपाध्यक्ष अमिरलाल यादव,जिल्ला अध्यक्ष प्रदिप कुमार सिंह लगायतका पदाअधिकारीहरुको उपस्थिति रहेको थियोे।

जिल्लाअध्यक्ष सिंहका अनुसार किसानहरुलाई समयमा मलखाद उपलब्ध र सिचाइको लागि विद्युतको बिल नि:शुल्क र कृषि ऐन अन्तर्गत एक घर एक उत्पादनमा जोड दिनु पर्ने,किसानहरुलाई कर छुट हुनुपर्ने किसानहरुले उत्पादन गरिएको उपजको उचित मुल्य निर्धारण र बजार ब्यवस्थापन, माटोको उपचार जेबिक मल पराङ्गगारीक मल,शिक्षा स्वास्थमा कृषि कलेज र मेडिकल कलेज स्थापना हुनुपर्ने लगायतका मागहरु राखेका थिए।

सम्मान ग्रहण गर्दै नव निर्वाचित मेयर शिव शंकर महतोले महासंघलाई स्वागत गर्दै आफू पनि किसानको छोरा नै छु भन्दै धनगढीमाई नगरपालिकामा रहेको बाझो जग्गामा खन्जोत गरी कृषि क्षेत्रमा आबद्ध गर्ने मेयर महतोले बताए।
महासंघ संग समन्वय सहकार्य गर्न नगरपालिका तयार रहेको बताए।हामीले नै समाजलाई बिगारेका हौं,समाजलाई स्वाबलम्वी बनाउनु पर्ने कुरामा जोड दिनु भयो।

महासंघका कार्यक्रम परियोजना अधिकृत दिलिप कुमार साहका अनुसार किसानलाई परिचयपत्र किसान सूचीकरण,बजेट निर्माण किसानहरुलाई वर्गीकरण सहितको कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिनु भयो।आम्दानी र जग्गाको आधारमा जोडनु किसान वर्गीकरणमा जोड दिनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑