• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सशस्त्र प्रहरी उपरीक्षक पोखरेलको सक्रियतामा ४ महिनामा साढे सात करोडको अवैध सामानहरु भन्सार बुझायो

नेपाल पोस्ट दैनिक
    April 28, 2022  मा प्रकाशित

Spread the love
      

बीरगंज १५ बैशाख। सशस्त्र प्रहरी बल पर्साले करिव साढे सात करोड रुपैया बराबरको अवैध तस्करीको सामान नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालयमा बुझाएको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्सा र मातहत रहेको बिओपीका युनिटहरुले फाल्गुन महिना देखी चैत महिनाको अन्तिम साता सम्ममा अबैध रुपमा तस्करहरुले भन्सार छलेर नेपाल भित्रयाउदै गरेको लत्ताकपडा , हाडयेवर , सटिङ्सुटिग , मरिच, मोटर , छोहडा लगाएतका अवैध सामानहरु ७करोड ५५ लाख ५३ हजार ७ सय ७३ रुपैया बराबरको सामान पक्राउ गरी भन्सारमा बुझाएकाछन । सशस्त्र प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले पर्सामा २०७८ साल माघ ३ गते देखी जिल्लामा कार्यभार सम्भाले देखी नै तस्करीको सामान धमाधम पक्राउ गरी छोटो अवधिमा बीरगंज भन्सार कार्यालयमा यति बढि राजशव बुझाउने पहिलो पर्साका एसपी हुन सफल भएका छन् । सशस्त्र प्रहरीले ३¸०५¸५००।- रुपैयाको हुण्डी रकम पक्राउ गरि राजश्व अनुसंधान बिभागमा बुझाईएको बताउनुभयो ।त्यसै गरि नेपालवाट भारत तर्फ ईज्जात प्राप्त बिना लैजादै गरेको ऊट र हात्ती सहित २ ब्यक्तिलाई नियन्त्रण लिई बुझाएको छ। कटुवा पेस्तोल १ थान सहित उक्त पेस्तोलमा प्रयोग हुने ७.६२ मिमी राउण्ड १ थान नियन्त्रणमा लिई नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैध लागू अौषध गाँजा १११केजी , चरेश४.८७० केजी,अफिम३ केजी,ब्राउनसुगर १०० मिलि ग्राम,नाईट्रभार्ट ट्याबलेट १८३२पी, वोनिकोरेक्स ५ बोतल,स्पापोरोस ट्याबलेट ३२,फेनार्गन ६ ,नोर्फिन २ एम्पुल,डाईजापाम ६ ट्याबलेट, निट्राजिमपाम ६० पी सहित मानव बेचबिखन लगाएत विभिन्न अापराधिक गतिविधिमा संलगन रहेका २४ जना मानिसहरू पक्राउ गरि प्रहरीमा बुझाएको एसपी पोखरेलले बताउनुभयो । उनीले ४२८ क्युफिटको अवैध काठ करिब १३ लाख ७ हजार ७८० रुपैया मुल्य बराबरको बरामद गरि वन कार्यालयमा बुझाएका छन्न भन्ने भारतवाट अवैध रुपले भित्राएका बोईलर कुखुरा ३५८ केजी र ५०० गोटा कुखुराको चल्ला नियन्त्रणमा लिई नष्ट गरेका छन्।उहाले भारतवाट अवैध रुपले भित्राएको विभिन्न परजातीको पशुपंक्षीहरु ४ लाख ४२ हजार ३५० रुपैया मूल्य बराबरको बरामद गर्नुभएको हो। सश्स्त्र प्रहरी उपरिक्षक पोखरेलले आफनो प्रहरी संगठन भित्र गलत काम गर्ने प्रहरी जवानहरु देखी प्रहरी अधिकृतहरुलाई पनि कारवाही गरी सुधार ल्याएको छन । त्यसैगरि हरेक महिनामा पटकपटक प्रहरी संग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रम समेत गरेको र निर्वाचनको बेलामा जिल्लामा शान्ति सुरक्षाको अनुभुती दिलाउन सहित चोरी पैठारीमा नियन्त्रण गर्ने बिअोपी पतिहरुलाई कडा निर्देशन दिने गरेको उनी बताउछन ।

प्रहरी उपरीक्षक पोखरेलले सशस्त्र प्रहरी ऐन बिपरीत कार्य गरेका एक दर्जन भन्दा बढी सशस्त्र प्रहरीहरुलाई कारबाही गरेका छन्। सशस्त्र प्रहरी उपरिक्षक पोखरेलले आफुले पर्साका सशस्त्र प्रहरीमा प्रमुखको कार्यभार सम्भालेको दिन देखी बीरगंज लगायत पर्सा जिल्लाको ग्रामीण भेगका सिमासुरक्षाको साथै शान्ति सुरक्षा सहित सिमानाकाहरुमा चुनावको माहोलमा बढी तस्करी हुने गरेकोले चोरी पैठारी नियन्त्रणको कडा भन्डा कडा कडाई गरेको बताउनुभयो।
जिल्लामा शान्ति सुरक्षाको निमित्त बाक्लो उपस्थिति रहनु¸ सीमा सुरक्षालाई प्रभावकारी बनाउन प्रतिकुल मौसम र भूगोलमा न्यून साधनश्रोतको भरमा पनि बाक्लो तैनाथी गराउन सफल हुनु¸ कोभिड १९ को जोखिमका बेलामा सीमाको सुरक्षालाई अझ सबलीकृत तुल्याउनु¸ बिपद् ब्यवस्थापनमा जुनसुकै स्थानमा शीघ्र तैनाथी भई तत्परताका साथ कार्य गर्ने सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्सा र मातहत बेश बि.ओ.पि. सामु आउँदै गरेको चुनावलाई लक्षित गरी शान्ति सुरक्षा¸ सीमा सुरक्षा र जनताको जीउधनको सुरक्षा गर्नु अर्को प्रमुख जिम्मेवारी थपिने र सो चुनौती पनि सफलता साथ पुरा गर्नेमा कुनै दुईमतमा नरहेको सशस्त्र प्रहरी बल नेपाललाई नजिकबाट नियाली रहेका स्थानीय बुद्घिजिवी¸सरोकारवाला निकाय¸ स्थानीय भद्र भलाद्मीहरुको भनाई रहेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑