• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 28, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पश्चिम नवलपरासी रामग्राम ४ का वडा सचिव कार्यालयमा नहुदा वडा वासीलाई सास्ती

नेपाल पोस्ट दैनिक
    April 24, 2022  मा प्रकाशित

Spread the love
      
सुरेश यादव ,नवलपरासी / बैशाख ११ ।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ ,सुर्यपुरा-बैरिहवा काे वडा कार्यालयमा वडा सचिव कुमार आले कार्यालयकाे समयमा आफ्नो कामले कार्यालयमा नरहदा वडा वासीलाई सास्ती खेप्नुपरेको छ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका भित्रकाे एक नमुना साथै विकसित वडाकाे रुपमा रहेकाे वडा नं ४,स्थित सुर्यपुराकाे वडा कार्यालयमा वडा सचिव विदा नलिई आफ्नो कामले बाहिर जानेगरेकाे र कुनै कसईलाई जानकारी नदिई आफ्नो व्यक्तिगत कामले बाहिर जानेगरेकाे स्थानिय र वडाका कार्यालय सहयाेगीकाे भनाइ रहेकाे छ ।

कार्यालयमा वडा वासीहरु जादा सचिव अफिसमा उपस्थित नरहेकाे बेला सेवा ग्राहीहरु घर फर्किने गरेकाे कार्यालय सहयाेगीले बताएका छन् । सेवा ग्राहीहरुले सचिवलाई फाेन गर्दा फाेन नउठाउने र फाेन काट्ने गरेकाे सेवा ग्राहीले भन्ने गरेका छन । २,३ पटक फाेन गर्दा फाेन उठाएर भन्छन् म आफ्नो कामले बाहिर छु ,पछि आउनु ।

फेसबुकबाट कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार

  • आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
  • सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    • पछिल्ला
    • लोकप्रिय
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    छुटाउनु भयो की?
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑