• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरीको राजबिराजमा माओवादी केन्द्रले मनाए २७ औं जनयुद्ध दिवस

उमेश कुमार साह
    February 14, 2022  मा प्रकाशित

Spread the love
      

राजविराज, ०१ फागुन ।सप्तरीको राजविराजमा आइतबार २७ औं जनयुद्ध दिवस नाईएको छ । माओबादी केन्द्र राजविराज नगर समितिद्वारा बिभिन्न कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाएको हो ।

पार्टीका नगर अध्यक्ष एवम् अखिल नेपाल ट्रेड यूनियन महासंघ मधेश प्रदेश सचिव केदार देवको नेतृत्वमा राजविराजस्थित पवि माध्यमिक विद्यालयको खेल मैदानबाट निस्किएको ¥याली नगरको बिभिन्न भाग परिक्रमा गरी गजेन्द्र चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

गजेन्द्र चौकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै माओबादी केन्द्रका नेताकार्यकर्ताहरु।
कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले महान् जनयुद्धका क्रममा शहादत प्राप्त सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता योद्धा र अपांग घाईतेहरुप्रति सम्मान प्रकट गर्दै जनयुद्धको विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र सप्तरीका सदस्य तथा नगर ईन्चार्ज भानालाल यादव, ट्रेड युनियन महासंघ सप्तरीका अध्यक्ष रामचन्द्र यादव, वाईसीएल नेपालका राजविराज नगर अध्यक्ष संजय कुमार यादव, पार्टीका नगर उपाध्यक्ष गंगाराम खडगालगायतका नेताकार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

यसअघि नेकपा माओवादी– जिन्दावाद, वीर सहिद– लाल सलाम, महान जनयुद्ध– जिन्दावाद, २७ औं महान जनयुद्ध– सफल पारौ, अध्यक्ष कमरेड प्रचण्ड– जिन्दावाद लगायतका नारा लगाउँदै झाँकीसहित नगर परिक्रमा गरिएको थियो ।

जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक विदा समेत दिएको छ ।

सप्तरीको सुरुङ्गा नगरपालिकामा २७ औं जनयुद्ध दिवसको अबसरमा दीप प्रज्वलन गर्दै माओबादी नेताकार्यकर्ता ।
यसैगरी जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र अग्निसाईर कृष्णासवरन गाउँपालिकाले गाउँपालिका अगाडि दीप प्रज्वलन गरेका छन् । माओवादी केन्द्र गाउँपालिका अध्यक्ष वेचन प्रसाद चौधरीको नेतृत्वमा रहेको कार्यक्रममा पूर्व विधायक असर्फी सदा, कपिल सरदार, रामलाल सरदार, वेचन प्रसाद मण्डललगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑