• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

२४ घण्टा नबित्दै मोटरसाइकल सहित चोर पक्राउ : बोदे बर्साईन

नेपाल पोस्ट दैनिक
    February 12, 2022  मा प्रकाशित

Spread the love
      

२९ माघ , सप्तरी ।ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख प्रहरी नायब निरीक्षक सुरेश पालको कमान्डमा खटिएका प्रहरी टोलिले चोरी भएको मोटरसाइकल सहित २४ घन्टा भित्र दुई जना चोरीमा संलग्न रहेको ब्याक्तीलाई पक्राउ गरेको छ भने एक जना फरार रहेको प्रहरीले बताए ।
अनुसन्धान गर्दा उक्त मोटरसाइकल चोरीको घटनामा बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ गौरा बस्ने बर्ष २३ को निरज कुमार यादव र सोही ठाउँ बस्ने बर्ष २० को गजेन्द्र कुमार रामसमेत सम्लगन रहेको प्रहरीले बताए ।

बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ गौरा बस्ने गुनरा रामको दलान घरमा पार्किङ गरी राखेको स. ११ प. ४१२२ नम्बरको १५० सिसि बजाजको पल्सर मोटरसाइकल चोरी गरी लैजान लागेको अवस्थामा सिरहा जिल्ला कल्याणपुर नगरपालिका वडा नम्बर ७ रामपुरा बस्ने बर्ष २५ को बर्मा भने ब्रहमदेव यादवले उक्त मोटरसाइकल सिरहाको भगवानपुर गाउँपालिका २ हुलाकी राजमार्गको रोडको उतर साईडको खेतमा छाडेर फरार भएको थियो। पक्राउ परेका दुई जना संघ सोधपुछ गर्दा निरज कुमार यादवले आफ्नो सालो ब्रहम देव यादवलाई सो मोटरसाइकल दिएको साथै निरज यादवले आफ्नो सालोलाई फोने गरेर बोलाउदा उक्त मोटरसाइकल चोरी गरी लैजान लागेको अवस्थामा सिरहा जिल्ला कल्याणपुर नगरपालिका वडा नम्बर ७ रामपुरा बस्ने बर्ष २५ को बर्मा भने ब्रहमदेव यादवले उक्त मोटरसाइकल सिरहाको भगवानपुर गाउँपालिका २ हुलाकी राजमार्गको रोडको उतर साईडको खेतमा छाडेर फरार भएको थियो।

दुई जनालाई नियन्त्रणमा लिएरको छ भने निरजको सालो ब्रहमदेव फरार हरेक प्रहरीले बताए । बरामद भएको मोटरसाइकलसहित उनीहरुलाई अनुसन्धान तथा थप कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय कडरबोनामा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्ले ले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    • पछिल्ला
    • लोकप्रिय
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑