• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पेट्रोल छर्केर मृत्यु भएकी महिलाको घटना स्थल गर्न राष्ट्रिय महिला आयोग टोलिद्धारा अनुगमन

नेपाल पोस्ट दैनिक
    February 7, 2022  मा प्रकाशित

Spread the love
      

बोदे बर्साईन २४ माघ । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर—१ धनगढी बस्ने २० वर्षका प्रमेश्वर साहले आफनै भउजू २७ वर्षीय राजकुमारी साहलाई शुक्रबार विहान घरमा खाना पाकई रहेको अवस्थामा शरिमा पेट्रोल छर्केर आगो लगाएको थियो ।

जलेर घाइते भएकी उनको उपचारका क्रममा शनिबार राती विराटनगरमा मृत्यु भएको थियो । सो घटना स्थल गर्न राष्ट्रिय महिला आयोगका काठमाडौका टोलीले पीडितको घर अनुगमन गरेको छ ।

राष्ट्रिय महिला आयोग नेपाल की अध्यक्ष कमला पराजुलीले पिडित राजकुमारीका श्रीमान रविन कुमार साहलाई दोषीलाई कानुन बमोजीम कार्वाही गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । साथै घटना बारे थप सत्यतथ बुझने बताए । राष्ट्रिय महिला आयोग सदस्य जया घिमिरे, वडा अध्यक्ष धिरेन्द्र कुमार यादव मानव अधिकारकर्मी रेणु कर्ण,पत्रकार लगायतको उपस्थिति रहेको थियो । घटना स्थलको निरीक्षण सप्तरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक अवि नारायण काप्ले पनि गरेका छन् ।

मृतककी ८ वर्षीय छोरा क्रियामा मृत्यु भएकी राजकुमारी साहकी २ वर्षकी छोरी आरती कुमारी साह र ८ वर्षका छोरा जितेन्द्र कुमार साह रहेको छ । लहानका निजि विद्यालयमा एल।के।जी कक्षमा पढदैँ गरेका बालकलाई आमाको क्रियाकाजमा बस्नु परेको छ । राष्ट्रिय महिला आयोगका टोली पुगेपछि सानो बालकको गहभरीको आँसुले सबैलाई रुलायो ।

घरेलु काममा ब्यस्त रहने राजकुमारीलाई सिलाई कटाईको सिप थियो । घरेलु काम सकाएर घरमै कपडा सिउने काम पनि गरिरहेको थियो । मृतककी श्रमान् रविन कुमार साहले भने २ वर्षकी छोरीले आमालाई खोजी रहेछ कहाँ बाट उनको आमालाई म ल्याई दिउँ अहिले म छोरीलाई मामा गाउँ पठाएकोछु, घटना घटाउने दोषीलाई कार्वाही हुनुपर्छ उनले आयोगका टोली सँग माग गरे ।

श्रीमान कामले बोदे बसाईन बजार र सासु आमा नजिकै बारीमा पराल ल्याउन गएकोले कोही घरमा नभएको मौका छोपी शरिरको विभिन्न भागमा पेट्रोल छर्केर आगो लगाई देवर प्रमेश्वर साह फरार भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑