• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 28, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पाँचौ गोलबजार मेयर गोल्डकप : दोस्रो सेमीफाईनमा वीरगञ्ज युनाईटेड विजयी

नेपाल पोस्ट दैनिक
    February 7, 2022  मा प्रकाशित

Spread the love
      
सिरहा २४ माघ । पाँचौ गोलबजार मेयर गोल्डकप २०७८ को फाईनल खेल वीरगञ्ज युनाईटेड पर्सा र गोलबजार प्रतिभा क्लवविच हुने भएको छ । नयाँ बस्ति युवा क्लव, काठमाडौं र वीरगञ्ज युनाईटेड पर्साविच सोमबार भएको दोस्रो सेमिफाईनल खेलमा विरगञ्ज सून्यको विरुद्ध एक गोलले विजयी भएपछि फाईनल प्रवेश गरेको हो ।
दुवै टिमवीच भएको प्रतिस्पर्धात्मक खेलमा वीरगञ्का लागि विवेक चौधरीले अन्तिम समयमा एक गोल गरेका थिए । सोही गोलले वीरञ्जलाई फाईनल प्रवेश गराएको हो । आजको खेलको म्यान अफ द म्याच वीरगञ्जका अनिस चौधरी घोषीत भएका छन् । इँटा उद्योग व्यवसायी संघका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य विक्रमशाले चौधरीलाई नगद पुरस्कार प्रदान गरे ।
पहिलो सेमिफाईनल खेल बेलगाछी फूटबल क्लव, ढल्केबर गौशाला महोत्तरीविच भएको थियो । सेमीफाईनल खेलमा ३ को विरुद्ध ४ गोल गर्दै गोलबजार फाईनल प्रवेश हो । मगरले ३ गोल गरेका थिए ।
फाईनल खेल २६ गते माघमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले २ लाख १५ हजार नगद र दोस्रो हुनेले १ लाख १५ हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्रफिहरु प्राप्त गर्नेछन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार

  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    • पछिल्ला
    • लोकप्रिय
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑