• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 28, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लुम्बिनीले मदरसा शिक्षा लाई मुलधारमा ल्याउदै संघको ठहर

नेपाल पोस्ट दैनिक
    February 7, 2022  मा प्रकाशित

Spread the love
      

कपिलवस्तु २४ माघ । राष्ट्रीय मदरसा संघ नेपालले लुम्बिनी प्रदेश भित्र मदरसाहरुमा विभिन्न शिर्षकमा वजेट छुटाएको प्रति लुम्बिनी प्रदेश सरकारको प्रशंसा गर्दै अल्पसंख्यक मुस्लिम समुदायहरुलाइ शिक्षाको मुलधारमा ल्याउने प्रयास सराहनीय कदम रहेको राष्ट्रीय मदरसा संघ नेपालको ठहर रहेको छ।

लुम्बिनी प्रदेश सरकार शिक्षा तथा सामाजिक विकास निर्देशनालयले आर्थिक वर्ष २०७८,०७, ०९ गतेको वार्षिक कार्यक्रमहरु मध्ये निम्नलिखित विद्यालयहरु लाई उपलब्ध गराउने निर्णय भएकाले उक्त निर्णयमा १३ वटा मदरसाहरु लाई कम्पाउन्डवाल निर्माण कार्यक्रमका लागि अनुदान वितरण गरिएको जस्मा मदरसा अहले सुन्नत फैजाने मुस्तफा नाइमिया प्रा।वि (विजयनगर कपिलवस्तु), फैजुल उलुम मदरसा (मायादेवी) कपिलवस्तु, (मदरसा दारुलउलूम मोहम्मदिया) मायादेवी (कपिलवस्तु) मदरसा कुल्लीया सुमइया लिलबनात मायादेवी (कपिलवस्तु), मदरसा नुरुलहुदा अहले सुन्नत प्रा.वि.(रामपुर ४ पाल्पा) मदरसा दारुलउलूम फैजाने गौशुलवरा (गुलरिया वर्दियां), दारुलउलूम मोइनिया फैजाने गाजी जैशपुर (नेपालगंज १६ बांके), मदरसा अरबिया दारुलहुदा (लु. सां. ना. प ९ रुपन्देही), मदरसा उम्मुल मोमिनीन आयशा अल्सिद्दीकी लिल्बनात इस्लामिया (समरिमाई गाउपलिका ७ रुपन्देही, मदरसा दारुलउलूम समरिमाई गापा १ रुपन्देही), मदरसा अरबिया अहले सुन्नत (रोहिणी २ रुपन्देही) मदरसा मदिन्तुलवलुम ( प्रतापपुर ७ नवलपरासी), मदरसा अरबिया अजिजीया जियाउलवलुम रामग्राम नापा २ नवलपरासी, मदरसाहरुमा रु. पांच लाखको दरले रकम विनियोजन गरिएको र दुइ वटा मदरसामा शौचालय निर्माण गर्न सात लाखका दरले बजेट छुट्याएको जसमा अलमदरसतुल इस्लामिया नजमुलहुदा (समरी गापा ५ रुपन्देही) तथा मदरसा दारुलहुदा इस्लामीया (मायादेवी ५ रुपन्देही) का मदसराहरुमा लुम्बिनी प्रदेश सरकारले बजेट छुट्टाएको छ।

लुम्बिनी प्रदेशका मुख्यमंत्री, शिक्षा विज्ञान युवा तथा खेलकूद मंत्री वसिउद्दीन खां तथा योजना आयोगक सम्पुर्ण पदाधिकारीहरु लाई राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डॉ. अब्दुल गनी अलकुफी उपाध्यक्ष शैख जैस मक्की, राष्ट्रीय महासचिव मौलाना मशहुद खां नेपाली, प्रमुख सल्लाहकार जावेद आलम खां, सदस्यहरु खालिद रशिद, तारिक़ रियाज, मोहम्मद बिराजी,शैख लुकमान अहमद मदनी,नियाज़ देवबन्दी, बाबा मुजम्मील,जाहिद आजाद झण्डानगरी, अब्दुल अजीज,अब्दुल अजिम,प्रेस सल्लाहकार शहबाज खां लगायतले हार्दिक आभार व्यक्त गर्दै छनौटमा परेका सम्पुर्ण मदरसाका प्र।अ।‌तथा उक्त मदरसाका मदरसा व्यवस्थापन समितीहरु १५ दिन भित्र सम्बन्धित समाजिक विकास डिभिजन कार्यलय संग समझौता गरि कार्यान्वयन गर्नु हुन राष्ट्रीय मदरसा संघ नेपालका पदाधिकारीहरुले विनम्र अनुरोध गरेका छन।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
  • सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    • पछिल्ला
    • लोकप्रिय
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    छुटाउनु भयो की?
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑