• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नगर प्रमुख शाह सहित धेरै व्यक्ति नेपाली कांग्रेसमा प्रवेश

नेपाल पोस्ट दैनिक
    February 5, 2022  मा प्रकाशित

Spread the love
      

कपिलवस्तु २२ माघ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह सहित बहुसंख्यक व्यक्ति नेपाली कांग्रेस वृहत पार्टी प्रवेश कार्यक्रम मार्फत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कार्यक्रमको सभापतित्व नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल कलाम , कार्यक्रममा प्रमुख अतिथिमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन मगर , कार्यक्रममा बिशिष्ट अतिथिहरु नेपाली कांग्रेस प्रदेश महामन्त्री सुरेन्द्र राज आचार्य , प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह , लुम्बिनी प्रदेश पर्यटन ग्रामीण सहरी विकास राज्यमन्त्री रिना नेपाल ,अतिथिहरु कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंह रहनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अमर सिंहले नगर प्रमुख शाहको पार्टी प्रवेशले कपिलवस्तुमा नेपाली कांग्रेस झन बलियो बनेको, सबै प्रवेशिका साथिहरु लाई हार्दिक स्वागत तथा बधाई दिए, लोकतान्त्रिक पार्टी भनेको केवल नेपाली कांग्रेस मात्र हो, सबैलाई समाबेश गर्ने पार्टी भएकाले सबैलाई समेटेर अगाडि बढिरहेकाले जनताको लहर नेपाली कांग्रेसमा प्रवेश गरिरहेका छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख शाहले आफू नगरको विकास मा सधै रहने बताउदै जनताले फेरि आउने चुनावमा मूल्यांकन गर्ने, आफू स्वतंत्र रहेर नगर विकास गर्न खोज्दा विभिन्न तत्वहरू विरोध गर्न लागे पनि आफू जनताको हित अनुसार काम गरिरहने बताउनुभयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    • पछिल्ला
    • लोकप्रिय
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑