• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सुखीपुरको हनुमान एग्रोफुड प्रोडक्टसद्वारा बेरोजगारी समस्या सामाधानको प्रयास

नेपाल पोस्ट दैनिक
    January 17, 2022  मा प्रकाशित

Spread the love
      

विसुन देव सरदार/लहान/३ माघ। सिराहाको सुखीपुर नगरपालिका वडा नम्बर ३ मा अवस्थित श्री हनुमान एग्रोफुड प्रोडक्टस प्रा.लि.ले स्थानीयस्तरमा आफ्नो सफलता पाइएको छ। सो श्री हनुमान एग्रोफुड प्रोडक्टसले ९५% युवा , व्यस्कलाई रोजगार दिएर; बेरोजगारी समस्या सामाधानको प्रयासमा जुटेको देखिएको अनुमान लगाउन सकिन्छ ।

सो आधुनिक राईस मिलले स्थानीयस्तरको दक्ष तथा अनुभवी जनशक्तिबाट राम्रो सफलता पाईको देखिन्छ। करिब ९५% स्थानीय जनशक्तिको सहभागितामा श्री हनुमान एग्रोफुड प्रोडक्टस संचालित रहेको मिल्सका साहु अशोक प्रसाद गुप्ता र बिजय प्रसाद गुप्ताले बताएका छन।

मिलबाट उत्पादित विभिन्न प्रकारका तयार पारिएका जिरा मसोनो ( कतरनी )याराना चामल , याराना सोनम चामल , याराना सोना उसना , सोना आयुष , उसना कतरनी झमाझम लगायतका अनेकन परिकार तयार पारेर शहरको कुनाकुनामा पठाएको बताएका छन। उत्पादित चामलहरु काठमाडौं , बिराटनगर , इटहरी , सुनसरी , झुम्का , उदयपुर , दिक्तेद , ओखलढुंगा , नारायणघाट लगायत नेपालका ठुल्ठुला शहरहरुमा पुग्ने गरेका छन।

आधुनिक मेसिनबाट उत्पादित चामलहरुको विक्री माघ-फाल्गुनबाट तीव्र रहेको मिलका साहु बिजय प्रसाद गुप्ताले बताए । कोविड -१९ करोना भाइरस बढेको समयमा चामलको मांग घटेर जाने भएकोमा हाल मांग बढदै गएको अवस्था छ। व्यापारीमा निर्भर नई किसान स्वंयमले आफै मिल्ससम्म पुगेर धान बेच्दा स्थानीय हर्षित भएको देखिन्छ ।

स्थानीयस्तरको आधुनिक राईस मिल्सले किसानको सहजतामात्र नभई ९५% प्रतिशत स्थानीयको बेरोजगारी समस्या सामाधान गरेको छ। यो नेपाल र नेपालीका लागि शान र गौरवान्वित हुने विषय पनि हो। केही वर्षदेखि मिलमा काम गर्दै आएका एक स्थानीय विद्यानगरका विनोद यादव उहाँ आफ्नो घरपरिवार मात्र नभई आफ्नो सन्तानलाई राम्रो शिक्षा दीक्षामा निर्भरता रहेको छ। गाउँस्तरमा नै आधुनिक मिल भएकाले धान , चामल किन्न बेचबिखन गर्न किसानलाई सहज बन्दै गएको मिलका एक कर्मचारी ओम कृष्ण रजकको भनई छ। रजकका अनुसार मिलबाट चामल तयारी हुनेबित्तिकै शहरको कुनाकुनासम्म पुग्ने गरेका छन।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑