• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 23, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

ओमिक्रोन भाइरस बाट हुन सक्ने जोखिम पहिचान गरि योजना बनाउनु पर्ने मौलाना मशहूद

नेपाल पोस्ट दैनिक
    January 8, 2022  मा प्रकाशित

Spread the love
      

कृष्णनगर, पुष २४ लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सन्चार मन्त्री तिलक राम शर्मा र आर्थिक मामिला तथा योजना राज्य मंत्री शुष्मा यादवले आज कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं । शिवानगर र सेमरामा निर्माण भैरहेको होल्डिंग सेन्टरको अनुगमन तथा निरिक्षण गर्नु भएको छ ।

उपरांत मंत्री हरु कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवामा नेकपा ९ माओवादी केन्द्र लगायत अन्य नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खानको घरमा भएको थियो उक्त भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपाली ले केहि समय अगाडि कोभिड १९ ले प्रदेशमा बसोबास गर्ने व्यक्ति हरूको आर्थिक अवस्था कमजोर भएको अवगत गराउदै पुनः ओमिक्रोन भाइरसको जोखिम बढ्ने सम्भावना रहेका ले प्रदेश स्तरमा विस्तृत रूपमा रोकथाम गर्न तथा हुन सक्ने सम्भावित जोखिम पहिचान गरि विशेष योजना बनाउन समेत मंत्री हरूसंग माग गर्नुभयो ।

नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां लगायत निर्वाचित सम्पूर्ण पदाधिकारी लाई आउनु भएका मंत्री हरूले बधाई समेत दिनुभयो उक्त भेटघाट तथा छलफल कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य हजरत अली खान, युवा नेता तो फेल खान, राष्ट्रीय मदरसा संघ का उपाध्यक्ष शैख जैस मक्की, नियाज अहमद, रूद्र लाल बन्जाडे, अजय गोयल, जुम्मन खा, गीता वर्मा, प्रहलाद यादव, अब्दुल अजिज , जुबेर खान, विनय शर्मा, खुर्सेद आलम, शाहिद खान, लगायत अन्य नेता तथा कार्यकता हरूले आ आफ्नो क्षेत्रको समस्या दर्शाउदै विविध विषयमा विस्तृत क्षलफल भएको तथा पार्टी लाई थप मजबुतीका साथ लैजानु पर्ने कुरामा जोड दिइएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑