• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

समग्र सहकारीको १३ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल पोस्ट दैनिक
    January 7, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २३ पुष – सिरहाको लहान नगरपालिका ६ स्थित संचालनमा रहेको समग्र बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न छ।लहानमा करिब १३ बर्षा अगाडि स्थापना भएको सहकारी संस्था हुन।

समग्र बचत तथा ऋण सहकारी संस्था लहानले गरिब गुरुवाहरुको सहुलियत रूपमा ऋण उपलब्ध गराउदै आएका हुन्।समग्र बचत तथा ऋण सहकारी संस्थाले छोटाे समयमा सिरहामा ऋण लगानी /प्रवाह गर्न निकै चर्चा बटुलेका छन्।

सहकारीले जस्तो सुकै परिस्थितिमा समाजलाई सहयोग गर्दै आएका छन्।उक्त संस्थाले अरु संस्था भन्दा छुट्टै पहिचान बनाउन सफल संस्थाको रूपमा मान्छे चिनीएका छन्।
लहानमा सहकारीले बृहत रूपमा१३ औं वार्षिक साधारण सभा मनाएका छन्।

कार्यक्रममा प्रमुख अतिथि/ बिशिस्ट अतिथि र अतिथिहरुको उल्लेखनीय उपस्थित रहेका थिए। आमन्त्रितहरुमा माननीय प्रदेश सभासद लगनलाल चौधरी,धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरी,लहान नगरपालिकाकी उपमेयर सरियार चौधरी, वडाध्यक्ष अरूण के.सी.,जिल्ला सहकारी संघका अध्यक्ष संजय सिंह,

उधोग बाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्य,महिला मानवअधिकार रक्षक संजालकी केन्द्रिय अध्यक्ष श्याम कुमारी साह,राष्ट्रिय सहकारी बैंक लहानका प्रबन्धक समिर श्रेष्ठ,समग्र सहकारीका पूर्व अध्यक्ष भैरव प्रसाद गेलाल लगायतका उपस्थितिमा साधारणसभा सम्पन्न भएको संस्थाका संचालक प्रतिनिधि देब राज पोखरेलले जानकारी दिनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑