• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

 शिक्षा क्षेत्रमा नेपालमै तहलका मचाउदै अपलाईड कलेज

नेपाल पोस्ट दैनिक
    December 27, 2021  मा प्रकाशित

Spread the love
      
 महेश सिंह  लहान ११ पुष । अप्लाईड कलेज बिराटनगरले सिरहाको लहानमा बृहत सेमिनार कार्यक्रमको आयोजना गरेको थियो।
२०६९ सालमा बिराटनगरको मुनालपथ स्थित संचालनमा रहेको छ। म्यानेजमेनट अर्थात बाणिज्य संकायमा नेपालमै उत्कृष्ट कलेजको रूपमा चिनीएको कलेज हो। लहानमा एक कलेजको आयोजना गर्दै उल्लेखनीय विद्यार्थी विभिन्न संस्थाहरुको प्रतिनिधिहरुको सहभागीता रहेको थियो।
अप्लाईड कलेजका ब्यबस्थापन समितिको अध्यक्ष डा. भबिस्य मिश्रको अध्यक्षतामा कार्यक्रम सुरु भएको भने प्रमुख अतिथिमा लहान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राम दयाल महतोका अनुसार लहान र बिराटनगर कुनै टाडाको सहर हैन हाम्रो सिरहाका विद्यार्थीहरुले उक्त कलेजमा उच्च शिक्षा शिक्षा अध्ययन गर्न सकछ्न।
उक्त सेमिनारबाट यहाँ उपस्थित भएका विद्यार्थीहरुले पकै पनि नयाँ ज्ञान् सिपको बिकास भएको होला उनले यस्ता कार्यक्रमहरुको लागी अगामी दिनमा पुनः होस भने अपेक्षा गरेका थिए।
संसारमा शिक्षा अध्ययन गरेर नै मान्छेहरु उच्च स्थान पाएको छ बताए। कलेजका ब्य्बस्थापन समिति अध्यक्ष डा.भबिस्य मिश्रले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेको थियो।
अतिथिहरुमा कलेजका फाउन्डर, डाईरेकटर सुबोध दहाल,मनिष तुलाधर,गुनान्द महतो,एके दास/अमरजित कुमार दास,लहान स्थित संचालनमा रहेको साईपल कलेजका प्रीन्सिपल रोहित न्यौपाने,एलमसी कलेजका फाउन्डर डाईरेकटर अर्बिन्द महरा, प्यागन पल्सटुका प्रतिनिधि मन्टुन चौधरी, Ncc Bank को प्रतिनिधि श्रीप्रसाद यादव,नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह,HTP खबरका सिरहा सम्बादाता प्रदीप सिंह,लोटस बोर्डिङ स्कुलका शिक्षक संदिप चौधरी लगायत सयौं संस्थाको प्रतिनिधिहरुको सहभागीता रहेको आयोजले जानकारी दिनु भयो।
गुनान्द महतोले कार्यक्रममा स्वागत मनतब्य राखेका थिए भने कलेजका उदेश्य बारेमा प्रजेन्टेसन एके दासले प्रस्तुत गरेका आयोजकले जानकारी दिनु भयो।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑