• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेकपा एमालेको दोस्रो नगरकमिटीको बैठकमा अध्यक्ष केपी ओलीको भव्य स्वागतको तयारी

नेपाल पोस्ट दैनिक
    December 17, 2021  मा प्रकाशित

Spread the love
      

कपिलवस्तु कृष्णानगर २ पुष । कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वड़ा नं. ३ लक्ष्मीनगरमा नेकपा एमाले कृष्णनगर नगरकमिटीको दोस्रो बैठक सम्पन्न भएको छ।

कार्यक्रम नेकपा एमाले कृष्णनगर नगरकमिटी अध्यक्ष संदीप कुमार मौर्याको अध्य्क्षता प्रमुख अतिथी नेकपा एमाले का केन्द्रीय सदस्य गिरधारी लाल न्यौपाने विशिष्ट अतिथिमा नेकपा एमाले का केन्द्रीय सदस्य शुशील कुमार श्रीवास्तव, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य सफर अली मियां, अतिथीमा नेकपा एमाले कपिलवस्तु जिल्ला सचिवालय सदस्य सी।बी।गहतराज, विश्व कार्की, नेकपा एमाले कृष्णानगर नगरपालिका इन्चार्ज टोपलाल पोखरेल,शिवप्रसाद जयसवाल,दयानन्द त्रिपाठी,नेकपा एमाले ‌‌‌‌‌‌कृष्णानगर नगरकमिटी उपाध्यक्ष मेहताब आलम रहनुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यौपानेले नेकपा एमाले का राष्ट्रीय अध्यक्ष तथा पूर्व प्रधानमंत्री केपी शर्मा ओली पहिलो पटक कृष्णानगर नगरपालिका ‌‌‌‌‌‌‌‌‌‌‌मा आउनु हुने कुरा नगरवासीका लागि गर्वको कुरा रहने बताउदै जिल्ला कमिटी र नगरकमिटीलाई कार्यक्रम सभ्य र भव्य तरिकाले सफल बनाउन पुर्ण रुपमा लाग्न आग्रह गर्नुभयो।

नेकपा एमाले कृष्णानगर नगरकमिटीले यही पुष ६ गते मंगलवार कृष्णानगर नगरपालिका वड़ा नं।८ बहादुरगंजमा आउन लाग्नु भएका नेकपा एमाले का राष्ट्रीय अध्यक्ष तथा पुर्व प्रधानमंत्री केपी शर्मा ओली लाई आफुहरु स्वागत गर्न कुनै कसर बाकी नराख्ने कृष्णानगर नगर स्तर बाट करिब दशौं हजार जनता उक्त कार्यक्रममा सहभागी बनाउने लक्ष्य राखि आज देखि नै पुर्ण रुपमा लागि परेको साथ साथै जिल्लाका सम्पूर्ण स्थानिए तहको कमिटी वडा कमिटी हरु बाट पुर्ण जिम्मेवारीका साथ आ(आफ्नो स्तर बाट लाग्नु पर्ने तथा भव्य स्वागत गर्नाको लागि सबै संग अनुरोध गर्नुका साथ साथै अध्यक्ष ओली ले विशाल जनसभा लाई सम्बोधन गर्नु हुन गई रहेकाले भव्य उपस्थितिका लागि जनसमुदायमा हार्दिक अनुरोध गरिएको जानकारी नेकपा ९एमाले० कृष्णानगर नगरकमिटी सचिवालय सदस्य मिर्जा राशिद बेगले जानकारी दिनुभयो।

कार्यक्रममा साजिद अली,मनोज जायसवाल,मुख्तार अहमद बेग,कृष्ण कुमार गुप्ता,अब्दुल सलाम,जंग बहादुर शाही,हैदर अली खां,मुख्तार अहमद,मतिउल्ला खां,फिरोजा खातुन, शहरुनिशा लगायत नेकपा एमाले कृष्णानगर नगरकमिटीका पदाधिकारीहरु तथा सम्पूर्ण वडा कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो‌ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑