• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सरस्वती साना किसानको आठौं साधारण सभा सम्पन्न

नेपाल पोस्ट दैनिक
    December 3, 2021  मा प्रकाशित

Spread the love
      

विरेन्द्र प्रसाद नेपाल लहान,१७ मंसिर। सप्तरीको बलानबिहुल गाउँपालिका – १ मा अवस्थित श्री सरस्वती साना किसान कृषि सहकारी संस्था लिमिटेड महनियाले आठौं साधारण सभा २०७८ गत मंसिर १० गते सम्पन्न गरेका छन।

सो सहकारी संस्थाका अध्यक्ष राम कुमार यादवको सभा अध्यक्षतामा कार्यक्रम गरेका थियोे , भने सभाका प्रमुख अतिथि बलान बिहुल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बैजनाथ यादव रहेका थियोे । विशिष्ट अतिथिका रुपमा पुर्व जि. शि. अ. गंगा राम यादव रहेका थिए।

सो साधारण सभा कार्यक्रममा २ करोड ८१ लाख ९० हजार २९२ रुपैयाँको आय व्याय विवरण प्रस्तुत गरेका थियोे । यस सहकारी संस्थाले समय समयमा विना धितो रकम वितरण गर्दै आएका छन। मल , खाद्य , बीउ विज्जन दिई गाउँका बासिन्दाहरुलाई यस सहकारीले मन जितेको सरस्वती सहकारी संस्थाका प्रवन्धक विवेक कुमार चौधरीले बताएका छन। कार्यक्रमको संचालन दिगम्बर यादवले गरेका थियोे ,भने आय व्याय प्रतिवेदन विवेक कुमार चौधरीले प्रस्तुत गरेका थिए।

कार्यक्रमका व्यक्ताहरुको रुपमा अरुण कुमार गोइत , बलान बिहुल गाउँपालिका पुर्व निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलखन साह , शिस्बा बेल्ही सहकारी संस्थाका प्रवन्धक श्रवण कुमार साह लगायतकाले आफ्ना गहकिला तर्क प्रस्तुत गरेका थिए। विना देवी गोइत , घुरण राम , गजेन्द्र भण्डारी , वडा सदस्य धनवीर यादव , वडा सदस्य मांगैन राम , वरिष्ठ समाजसेवी गया प्रसाद गुप्ता लगायतका उपस्थितिमा सहकारीको सधारण सभा कार्यक्रम गरेका थिए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑