• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गोलबजार प्रहरी कार्यालयकै अगाडि नांगो नाच

नेपाल पोस्ट दैनिक
    November 16, 2021  मा प्रकाशित

Spread the love
      
गणेश साह गोलबजार, ३० कात्तिक । असनपुरको गोलबजारमा यतिबेला प्रहरी कार्यालयकै आगाडि नांगो नाच र मौतको कुवाको प्रदर्शन भइरहेको छ ।
शान्ति सुरक्षाको प्रत्याभूति दिलाउंने भन्दै आएका प्रहरीले राम्रो कमिशन लिएर रमाईलो मेला चलाउंन दिएको स्थानीयवासीको गुनासो छ । करिब ६ दिनदेखि नियमित प्रदर्शन भइरहेको यो मेलामा ८० रुपैयांसम्म टिकट लिंदै आइरहेको छ भने अश्लिल नृत्यको लागि विशेष पैसावालहरुको माग अनुसार समेत कार्यक्रम गर्दै आइरहेको छ ।
अर्कातीर विभिन्न किसिमको प्रलोभन दिई जुवा समेत खेलाउंने गरेको छ । शान्ति सुरक्षाको दृष्टिगत गरी सिरहामा राती ९ बजेसम्म मात्र यस्तो किसिमको कार्यक्रम संचालन गर्न पाइने भनिएको छ । यसमा पनि अश्लिल नृत्य तथा विकृति फैलाउंने कार्यक्रम गर्न नपाइने हो । यसवारे रमाईलो मेला संचालकसंग सम्पर्क गर्दा ‘हम लोग जिल्लाका हाकिमके मिलाकर काम किअ है, इसमे मेरा कया है दो—चार दिनके वाद यहांसे निकल परेगें ।’
स्थानीय केही मान्छेहरुको सहयोग समेत रहेको यो मेला विहानदेखि शुरु भई राति १२ बजेसम्म चल्ने गरेको छ । दीपावलीको अवसर पारी गरिएको मनोञ्जरात्मक कार्यक्रममको नाममा अश्लिल नृत्य प्रदर्शनले समाजमा विकृति फैलाउंने काम गरेको छ । अर्कातर्फ मनोञ्जन कर समेत छलि गरी आन्त्तरिक राजस्व कार्यालयलाई सिधैं चुनौती दिइरहेको स्थानीय व्यापारी शत्रुधन साह बताउंछन् । दैनिक २—३ लाख संकलन गरिहेको छ भने करिब ३० हजार जति राजस्व छलि नियमित भइरहेको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका ईन्स्पेक्टर राजकुमार कार्कीले भने ‘यसवारे मलाई केही थाहा छैन् ।’‘सिडियोको स्वीकृतिमा संचालन भएको हो ।’
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑