• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

युवा स्वरोजगार तथा चुनौतीहरु सम्बन्धि दुई दिने अभिमुखिकरण गोष्टी सम्पन्न

नेपाल पोस्ट दैनिक
    November 10, 2021  मा प्रकाशित

Spread the love
      

प्रिन्स मिश्रा  कृष्णनगर कपिलवस्तु २४ कार्तिक ।  कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० लालपुरमा युवा स्वरोजगार चुनौती तथा अवसरहरु सम्बन्धि दुई दिने अभिमुखिकरण गोष्टी सम्पन्न भएको छ ।

शिवराज नगरपालिका वडा नं १० को सहयोगमा र मोटिवेशन फनेल प्रालिको आयोजनामा कार्यक्रम लालपुरमा सम्पन्न भएको हो ।

कार्यक्रममा ५० जना भन्दा बढ़ी किशोर किशोरीहरु को उपस्तिथि रहेको कार्यक्रमकी अध्यक्ष तथा शिवराज नगरपालिका वड़ा नं १० की वड़ा अध्यक्ष मन्जु मिश्राले जानकारी दिनुभएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै बिद्यार्थी र अन्य किशोर किशोरीहरु को लागि व्यवसायीक सीप विकास जस्तो लाभ दायक कार्यक्रमको उद्घाटन गर्न पाउंदा खुशी समेत मिश्राले ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै लोसपाका लुम्बिनी प्रदेश अध्यक्ष रवि दत्त मिश्राले किशोर किशोरी तथा बिद्यार्थीहरु लाई प्रेरणा दिदै यस कार्यक्रमका बिज्ञ डॉ सलीम द्वारा प्रदान गरिने ज्ञान ईमानदारी पुर्बक ग्रहण गर्न समेत सबैमा आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै वड़ा अध्यक्ष मन्जु मिश्राले किशोर किशोरी तथा बिद्यार्थीहरु लाई पढाई लेखई तथा अन्य केहि कुरामा समास्या भए वड़ा कार्यालय तथा मलाई जानकारी गराउन समेत आग्रह गर्नु भएको थियो ।

२ दिने युवा स्वरोजगार चुनौती तथा अवसरहरु सम्बन्धि त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक डॉ सलीमले कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लोसपा लुम्बिनी प्रदेशका प्रदेश अध्यक्ष रवि दत्त मिश्रा , बिसिस्ट अतिथि लोसपाका जिल्ला सदस्य शिवभगत ठाकुर , यूनी ग्लोबका प्रोग्राम डायरेक्टर आशीष कुमार मिश्रा , सार्क कॉलेजका शिक्षक पवन त्रिपाठी , लोसपाका विद्यार्थी नेता दीपेन्द्र चौधरी , लोसपाका युवा नेता तथा समाजसेवी अरुण मिश्रा , लोसपाका युवानेता आनन्द मिश्रा वड़ा नम्बर १० का वड़ा सदस्य लगायत युवा क्लबका प्रतिनिधिहरु को उपस्तिथि रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑