लहान १५ कार्तिक । सिरहा प्रहरीले लागूऔषध गाँजा सहित एकवृद्धलाई नियन्त्रणमा लिएको छ ।
किराना पसलमा बेच्न राखेको लागुऔषध गाँजा सहित लहान नगरपालिका ९ का देबनारायण चौधरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गाँजा बेच्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले चौधरीलाई ९ सय ग्राम गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहा सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भईरहेको जनाएको छ ।
सम्बन्धित खबर
हिंसामुक्त समाज निर्माणका लागि सबैको साझा प्रतिबद्धता आवश्यक
सामाचकेवा पर्व, दाजुभाइ र दिदीबहिनी बीचको प्रेम, विश्वास र आत्मीयताको अनुपम प्रतीक
पैसा डबल बनाइ दिने प्रलोभन देखाउने गिरोहको बिगबिगी, सर्वसाधारण ठगिने जोखिम बढ्दै
सप्तरीको सुरूङ्गा नगरपालिकाद्वारा पाँच दिने निःशुल्क बृहत् योग विज्ञान शिविर सञ्चालन
प्रदेश स्तरीय बुद्धिचाल छनोट प्रतियोगिता सम्पन्न
