• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेकपा (एमाले) संदिप मौर्या को अध्यक्षतामा नगर कमिटी गठन

नेपाल पोस्ट दैनिक
    October 28, 2021  मा प्रकाशित

Spread the love
      

कपिलवस्तु ११ कार्तिक । जिल्लाको कृष्णनगर नगर कमिटी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम नगर अधिवेशन समपन्न भएको छl कृष्णनगर नगरपालिकाको नेकपा (एमाले) नगर कमिटी संदीप मौर्य को अध्यक्षतामा ४१ सदसिय सर्वसम्मत नगर कमिटी गठन भएको छ l

नगर कमिटी उपाध्यक्षमा मेहताब आलम, सचिवमा अरूण कुमार श्रीवास्तव, उप सचिवमा जावेद आलम खां लगायत ४१ सदसिय रहने गरि कृष्णनगर नगर कमिटी गठन गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) कृष्णनगर नगर कमिटी सदस्य मिर्जा रासिद वेग ले जानकारी दिएका छन् l

नगर अधिवेशनमा प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टी एमाले का लुम्बिनी प्रदेश सचिवालय सदस्य बलराम अधिकारी, विशिष्ट अतिथिमा नेकपा एमाले का केन्द्रीय सदस्य तथा मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष सिराज अहमद फारूकी, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य सफर अलि मियाँ, सुशील श्रीवास्तव लगायत अन्य जिल्ला तहका नेताहरूको सहभागिता रहेको थियोl

हालै सम्पन्न भएको नेकपा एमाले कृष्णनगर वडा कमिटी का पदाधिकारी हरूको समेत सहभागितामा भव्यताका साथ प्रथम नगर अधिवेशन समपन्न भएको छl नव गठीत नगर कमिटी ले नगर भित्रका गरीब, असहाय, पिछडावर्ग, अल्पसंख्यक लगायत अन्यको हकहितमा सदैव रहि नगरको विकासमा प्रत्यक्ष संलग्न भै नगर विकासमा अग्रणी भुमिका निर्वाह गरिने नगर कमिटी सदस्य मिर्जा रासिद वेग ले बताउनुभयो l

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑