• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अर्थमन्त्री साह द्धारा लहान सिटी हेल्थ केयर उद्घाटन

नेपाल पोस्ट दैनिक
    October 26, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह/लहान : सिरहाको लहान नगरपालीका ३ स्थित अस्पताल चौकमा लहान सिटी हेल्थ केयर प्राली संचालनमा आएको छ।अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले रिवन काटेर लहान सिटी हेल्थ केयर प्रालीको उदघाटन गरेका छन्।

हेल्थ केयरका प्रबन्धक मुनिलाल महतोको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे,भने कार्यक्रमको प्रमुख अतिथिमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साह रहनु भएको थियो। बिशिस्ट अतिथिमा पुर्व मन्त्री राज लाल यादव,जसपाका केन्द्रिय सदस्य बिजय सिंह दनुवार रहनुभएको थियो।

प्रमुख अतिथि अर्थ मन्त्री शैलेन्द्र साहका अनुसार प्रदेश सरकार द्धारा मधेस अस्पताल प्रतिष्ठानको स्थापना भएको बताए।

प्रदेश सरकार अन्तरगत रहेको अस्पतालहरुमा उपचारको हिसाबले सुधार ल्याउने प्रतिबद्ध हुनु भयो। लहान ट्रामा सेन्टरको स्थापनाको लागी पहल गर्ने र प्रत्येक स्थानीय तहमा स्वास्थ क्षेत्रमा सुधार ल्याउने उनले बताए।

पुर्व मन्त्री राजलाल यादवका अनुसार अस्पताल धेरै खुल्नुका अर्थ हाम्रो समाज बिरामीबाट ग्रसित हुने उन्मुख हुने बताए। मधेस दुई कारण सखाप हुने बताए एक बिरामी मुद्दाको कारणले मधेस समाप्त हुने बताए ।

जितेन्द्र महतोका अनुसार स्वास्थ सेवामा गुणस्तरीय सेवामा खाचो रहेको बताए।राजमार्ग मा पर्ने ठाँउ मध्येमा लहान केन्द्र शहर रहेको छ। प्रदेश सरकार संग आग्रह गर्दै लहानमा सुबिधा सम्पन्न अस्पतालको स्थापना गर्न आग्रह गरेका छन् ।

नेता राम चलितर महतोका अनुसार मधेस आन्दोलनको सुरुवात लहान बाटै भएको उनले बताए। स्वास्थ क्षेत्र निकै चुनौतीको पेसा भए पनि स्वास्थ संस्था सेवा प्रदायक संस्था हो उनले प्रकाश पारे। लहान मधेस आन्दोलनको उद्गम बिन्दु भए पनि प्रदेश सरकारको नजर उक्त मधेस आन्दोलनको उदगम स्थानमा नरहेको मन्त्री साहलाई ध्यानाकर्षण गराएका थिए।

अतिथिहरुमा जसपा नेपालका युवा नेता तथा प्रदेश कमिटी सदस्य राम चलितर महतो,प्रभाव शाली नेता दिपेश यादव,
युवा प्रभाव शालीन नेता सुरेन्द्र कुमार यादव,युवा प्रभाव शाली नेत्री ललिता दास,लहान नगर अध्यक्ष दिनेश महतो,जसपा नेता तथा संघीय परिषद सदस्य राम बहादुर यादवको समेत उपस्थिति रहेको थियोे ।

र,जननिर्वाचित लहान ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ता,उपमेयर प्रत्यासी रिता साह सिरहा क्षेत्र नम्बर १का क्षेत्री अध्यक्ष परियाग लाल यादव,क्षेत्री उपाध्यक्ष राम उदगार महतो,ललित महतो,ज्ञान् कुमार महतो,विद्यार्थी नेता चन्द्र शेखर यादव लगायतका सयौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

किल्निक संचालक मुनिलाल महतो र अर्बिन्द मेहताका अनुसार आफू किल्निक संचालन गर्नु मुख्य उदेश्य गरीब निमुखा जनतालाई उपचारका माध्यमले सहयोग गर्ने बताए। दलित गरीबका हकमा अरु अस्पताल भन्दा नियुन्तम खर्चमा उपचार र सेवा प्रदान गर्ने उनले बताए।

कार्यक्रममा सिरहा क्षेत्र नम्बर १का क्षेत्री उपाध्यक्ष राम उदगार महतोले स्वागत मनतब्य राखेका थिए, आयोजक संस्थाका प्रबन्धक मुनि लाल महतोले जानकारी दिनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑