• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 14, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बिष्णु मेला लाई अगामी बर्षमा मोहोत्सबको रूपमा परिणत गर्ने : स्थानीय समाज सेबी यादव

नेपाल पोस्ट दैनिक
    October 19, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह लहान २ कार्तिक । सिरहाको बिष्णुपुर गाउँपालीका वडा नम्बर १ स्थित बिष्णुपुर चौकमा ३ दिने बिष्णु मेला सुरु भएको छ । प्रत्येक बर्षको कार्तिक १ गते देखि ३ गते सम्म मेला लाग्ने गरेको छ। प्रारापुर्व काल देखि उक्त ठाँउमा बिष्णु भगवानको मन्दिर रहेको स्थानीय बुढा पाकाहरुको भनाई छ।

बिगतमा फुईसको छानो रहेको उक्त छानोमा बिष्णु भगवानको आस्था रहेको स्थानीयको भनाइ छ्। यस बर्षको पुजा स्थानीय सामाज सेबी तथा धार्मिक आस्था बोकेका धार्मिक ब्यक्ती सरोज कुमार यादवले पुजाको सम्पुर्ण सामग्री उनले ब्यवस्था गर्दै पुजामा समेत बसेका थिए। २०५९ सालमा सिद्धी बाबाको विशेष पहलमा मन्दिरको सिल्यानास भएको हो।

बाबा सिद्धीको समाजमा निकै नै देन रहेको छ।हाल मन्दिरको २० बर्ष पुरा भएको हो।प्रत्येक बर्ष कार्तिक महिनामा मन्दिरलाई नयाँ रङ्ग रोहन गर्ने गरेको हो। मेला सुरु हुनु अगाबै मन्दिरलाई दुलही झैँ सिङ्गगारीने गरेका छन।चौकमा नयाँ पसल संचालन संगै मानिसहरुको चहल पहल बढने गरेको देखिन्छ।मेला कार्तिक १ गते देखि कार्तिक ३ गते सम्म लाग्ने गरेको मेला समितिको अध्यक्ष तालेश्वर यादवले जानकारी दिनु भयो।

उक्त मन्दिर निकै शक्तिशाली रहेको स्थानीय धर्म प्रति आस्था वान समाज सेबी सरोज कुमार यादवले जानकारी दिनु भयो।उक्त मन्दिरबाट छिमेकी गाउँ बिष्णुपुर, हरिनगर,राजपुर, थल्हा,रजोखैर,लक्ष्मीपुर,सोभापुर,गौरीपुर,नरहा,पदमपुर,देबिपुर,ब्रहमपुरी,बर्छ्वा,बलुवा लगायतका गाउँका ब्यक्तीहरुले मन्दिरबाट धार्मिक शक्ति पिठको रूपमा चर्चित मन्दिर रहेको हो।

बिष्णु मन्दिरबाट दर्जनौं गाउँका ब्यक्तीहरुले धार्मिक आस्था बोक्दै लाभ उठाउने गरेका छन्। प्रत्येक बर्ष कार्तिक १,२,३ गते मुर्ति दर्शन र पुजा गर्नेहरुको निकै भिड लाग्ने गरेको छ। मन्दिर प्रति स्थानीयको बिश्वास  सिरहा माडर भन्सार जोडने मुख्य सडकमा पर्ने गरेको मन्दिर हो।

मन्दिर भएको चौकमा गाडी एक्सिडेन्ट् ,छोरी जस्ता जोखिमपुर्ण चुनौतीपूर्ण गलत क्रियाकलाप गर्ने ब्यक्ती केहि दिनमा स्वंम कुस्लस्त हुने गरेको स्थानीयहरुको बिश्वास छ। गाडि एक्सिडेन्ट् भए पनि मृत्युु जस्ता चुनौतीपूर्ण जिवनको सामना नगर्नु पर्ने भगवान बिष्णु प्रति आस्था र जनबिस्वास रहेको छ्।

उक्त स्थानमा बिष्णु मन्दिर भएकै कारण उक्त चौकको नाम बिष्णुपुर चौक नामाकरण गरिएको छ भने गाउँपालीकाको नाउँ पनि सोही भगवानको नामा पालिकाको नाम नामाकर्न भएको स्थानीय बसन्त कुमार यादवले जानकारी दिनु भयो । अगामी बर्षमा बिष्णु मेला लाई बिष्णु मोहोत्सबको रूपमा परिवर्तन गर्ने स्थानीय समाज सेबी सरोज कुमार यादवले जानकारी दिनु भयो।

मन्दिर पुजारी गर्भु दासका अनुसार प्रत्येक बर्ष मेलामा मैथिली काला सांस्कृति नित्य संगै पहलमानी समेत हुने गरेको पुजारी दासले बताए।पहलमानी २ र ३ गते बेलुका २ बजे देखि सुरु हुने भएको छ्।नेपालको बारा,पर्सा,बिरगंज लगायत छिमेकी मुलुक भारतका जामुकासमिर,बनारस लगायतका चर्चित पहलमानहरुको कुस्तीमा सहभागीता रहेको छ।

कुस्तीमा बिजय हुने पहलमानलाई नगद सहित सिल्ड प्रमाणपत्र सहित धन्यवाद दिने समाज सेबी सरोज कुमार यादवले जानकारी दिनु भयो । मेला समितिका पदाअधिकारीहरु :- अध्यक्षमा तालेश्वर यादव उपाध्यक्षमा सुरेन्द्र यादव,कोषाअध्यक्षमा बिरेन्द्र कुमार यादव ,सचिबमा रामतपेश्वर साह सदस्यमा बसन्त कुमार यादव,अभै महतो,जोगी यादव,दिपेन्द्र यादव लगायतका ब्यक्तीहरु रहेका आयोजकले जानकारी दिनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑