• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 12, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

थारु भाषा प्रदेशको कामकाजी भाषामा राख्न राज्यलाई दवाव

नेपाल पोस्ट दैनिक
    October 19, 2021  मा प्रकाशित

Spread the love

लहान २ कार्तिक ।  सिरहाको लहानमा थारु भाषा विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा सिरहाको आयोजना लहान स्थित माडवारी सेवा सदनमा थारु,थारु भाषा विषयमा छलफल एवं संवाद कार्यक्रम भएको हो ।

भाषा आयोगले प्रदेश  २ मा थारु भाषा बाहुल्यता भए पनि सरकारी कामकाजको भाषा “थारु भाषा”लाई नराखिएको प्रति थारु समुदाय चिन्तित भएका छन् । राज्यले थारु समुदायमाथि विभेद गरेर प्रदेश १ र २ मा थारु भाषालाई कामकाजी भाषामा नराखिएकोले थारुहरु एकजुट भएर राज्यलाई दवाव सिर्जना गर्ने उद्येश्यले सिरहा,सप्तरी र उदयपुरका थारु अगुवा,समाजसेवी, थारु जनप्रतिनिधि , थारु भाषाका विद्धान वर्ग वीच छलफल भएका छन् ।

सिरहा क्षेत्र १ का संघीय सदस्य माननीय पद्म नारायण चौधरीका अनुसार थारु भाषालाई कामकाजी भाषा बनाउन विद्धान वर्गले घनीभूत रुपमा बहस पैरवी गर्नु पर्छ साथै  भाषा कायम गराउने आधारहरु तयार गरेर अघि बढनु पर्छ ।

थारु भाषाका शब्द कोष, व्याकरण र पाठ्यक्रम विकास, साहित्य लेखनी साथै पत्रपत्रिका लगायत थारु समुदाय लगायत थारु समाजमा बसोवास गर्ने अन्य समुदायले पनि थारु भाषा बोल्नेको तथ्यांक प्रमाण सहित राज्यसँग बहस गर्न सके ढिलै भएपनि थारु भाषा पनि अन्य भाषा सरह सरकारी कामकाजको भाषामा राज्य सूचिकृत गर्न तयार हुनेछ ।

यसैगरी तत्कालीन समय २०४८ सालतिर नै राज्यले थारु भाषीहरुलाई २ कलस्टरमा विभाजित गरिदिएको छ । रेडियो नेपालको धनकुटा प्रसारणबाट मोरङको थारुहरुले बोल्ने भाषा र पश्चिमको सुर्खेत प्रसारणबाट दाङ देखुरी तर्फको भाषा प्रसारित गराएर नेपालका थारु भाषीहरुलाई अलग अलग कलस्टरमा विभाजित गरिएकोले वर्तमानमा यस्तो समस्या सिर्जना भएको समेत बताउनु भयो । यसै गरी उहाँले थारु भाषाको एक रुपता कायम गर्न भाषाको व्याकरण र शब्दकोष निर्माण गरी एकीकृत गर्ने काम भाषा विज्ञहरुले गर्नु नितान्त आवश्यक भएको औल्याउनु भयो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
  • विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
  • धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
  • धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    • पछिल्ला
    • लोकप्रिय
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑