• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अध्यक्षले जनताको सुचना हक अधिकारबाट बञ्चित गराउदै उपाध्यक्षको आरोप

नेपाल पोस्ट दैनिक
    October 17, 2021  मा प्रकाशित

Spread the love
      

लहान  ३१ असोज। सिरहाको औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले जनताको सुचना हक अधिकारबाट बञ्चित गराइएको उपाध्यक्ष सिता कुमारी यादवकी कथन रहेको छ।

औरही गाउँपालिकमा कुनै नमुना कामकाज नभएको उपाध्यक्षकी कथन छ। केही साता पहिला अनौपचारिक भेटघाटको क्रममा यस्तो अभिव्यक्ति उपाध्यक्षले जनाइएकी थिइन । उपाध्यक्ष यादव संघिय समाजवादी पार्टी नेपाल हाल जसपाबाट निर्वाचित छिन।

२६०३ मत ल्याई प्रत्यासीलाई २०३ मतबाट पछाडि पारी विजयी पाईएकी छिन। औरही गाउँपालिका जनताको हकअधिकार मिचिएको प्रति उपाध्यक्ष आक्रोश व्यक्त गरेकी छिन। त्यसमापनि गाउँपालिका वडा न.२ तुलसीपुरका जनता पुर्णरुपमा सुचना देखि वञ्चित रहेको उपाध्यक्षले दावी गरेकी छिन।

यी र यस्ता समस्या झेलिरहेका जनताको हक अधिकार मिचिएको प्रति गत श्रावण ३२ गते प्रेस विज्ञप्ति गरि गाउँसभा बहिष्कार गरेकी थिईन। उपाध्यक्षले निम्न बुदाहरु मिचिएको प्रति गाउँसभा बहिष्कार गरेकी थिइन ।

लैङ्गक विभेद गरि गाउँसभा गरिएको हुनाले विरोध – अपांग कार्ड वितरणमा समस्या खडा गरिएकोले विरोध – भ्रष्टाचार लुकाउन अनुगमन समितिको संयोजकबाट हटाइएको प्रति विरोध ।

न्यायिक समिति संयोजक भएपनि न्याय पालिका संचालनमा अध्यक्ष विरोध गरिएकोले विरोध ।

डिपिआर र परामर्शको नाउँमा लाखौं भ्रष्टाचार प्रति विरोध ।

चिठी पत्र समयमा जानकारी नगराइएको र सुचनाको हक नदिइएको ले विरोध । – करारमा शिक्षक नियुक्ति तथा अन्य नियुक्तिमा धान्धली प्रति विरोध ।

यी र यस्तो थप बुदाहरु प्रति गाउँपालिका उपाध्यक्ष सीता कुमार यादवले विरोध गरेकी थिइन । पालिकामा जम्मा ५ वडाहरु पर्दछन। १. दर्हीया , २ तुलसीपुर , ३ कर्हर्वा , ४ इँटाटार कमलपुर , ५ औरही गाउँहरु पालिका भित्र पर्दछ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑