• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

स्थानिय तहमा भ्रस्टाचारले सीमा नाघियो, ने का सभापति यादव

नेपाल पोस्ट दैनिक
    October 9, 2021  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान , २३ असोज । नेपाली काग्रेसका सिरहा जिल्ला सभापती तथा संविधान सभासदस्य रामचन्द्र यादवले स्थानीय तहमा भ्रस्टाचारले सीमा नाघेको बताएका छन । यस्ता अनियमिता विरुद्ध पत्रकारहरुले खुलेर कलम चलाउने बेला भएको बताए । आफ्नै निवास धनगढीमाई नपा १० जिरोमाईलमा आयोजित दशैं शुभकामना आदान–प्रदान कार्यक्रममा नेता यादवले यस्तो बताएका छन ।
जनताले विकास चाहेको छ जुनसुकै दलले जितेको भएपनि स्थानीय तहले गरेको अनियमिततालाई सञ्चार माध्यममार्फत उजागर गरे भोलिका दिनमा न्यूनिकरण हुने विश्वास व्यक्त गरे । उनलेभने, ‘मेरै पार्टी वा म नै किन नहोस्, भ्रष्टचारको विरुद्धमा तपाईहरु कलम चलाउनुहोस्, म तपाईहरुको साथमा रहन्छु ।’

आफु संविधान सभा सदस्य भएको बेला १६ गा वि स मा गरेको विकासको बारेमा समेत चर्चा गरिएको थियो । सभा सदस्य रहेको बेला थोरै बजेटबाट धेरै विकास र अहिले स्थानिय तहमा धेरै बजेटबाट थोरै विकास भई रहेको आरोप समेत लगाए । अहिलेको विकास जनता चाहनाको ठिक उल्टो भई रहेको जिकिर गरेका छन ।
सोही क्रममा आसन्न १४ महाअधिवेन अन्तर्गत जिल्लाका सवै कार्यक्रमहरु दशैं लगतैबाट सुरु हुने सभापती यादवले बताए । उनले एक दुई दिन भित्रै वडा, स्थानीय तह र जिल्लाको निर्वाचन प्रकृया सुरु हुने बताए । उनले जिल्ला भरीमा ११ हजार क्रियाशिल सदस्य रहेको जानकारी दिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑