• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

रामनगर साना किसान कृषि सहकारी संस्थाको पहिलो सार्वजानिक सुनवाई कार्यक्रम सम्पन्न

नेपाल पोस्ट दैनिक
    October 5, 2021  मा प्रकाशित

Spread the love
      

विसुन देव सरदार।लहान,१९असोज । सप्तरीको बलानबिहुल गाउँपालिका – ५,रामनगरमा अवस्थित रामनगर साना कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा पहिलो सार्वजानिक सुनवाई कार्यक्रम सोमबार सम्पन्न भएको छ।

उत्पादनमूलक गठबन्धनमा आधारित पुरक अनुदान सहयोग प्राप्त स्वच्छ दूध संकलन तथा प्रशोधन उपआयोजना सम्बन्धि पहिलो सार्वजानिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। रामनगर साना किसान कृषि सहकारी संस्था लिमिटेडद्वारा आयोजित उक्त कार्यक्रममा उल्लेखनीयको सङ्ख्यामा उपस्थिति देखिएको थियोे । योसँगै सहयोगी संस्थाका रुपमा नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई , हेटौंडा रहेको छ। रामनगर साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षता तथा बलानबिहुल गाउँपालिका अध्यक्ष दयान्नद गोईतको प्रमुख अतिथ्वमा कार्यक्रम सम्पन्न भएका थियोे ।

योसँगै समाजसेवी संजीव यादव , स्वास्थ्यकर्मी सुशिल कुमार यादव , स्वास्थ चौकी इन्चार्ज रामनाथ यादव लगायत कार्यक्रममा उपस्थिति सबैजसोले गहकिला तर्कका साथ प्रस्तुत भएका थिए आफ्नो मन्तव्य राखेका थियोे । कार्यक्रम संचालन भुप नारायण यादवले गरेका थियोे भने नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यक्ष विरेन्द्र प्रसाद नेपाल , पत्रकार विसुन देव सरदार , रासिन्द्र यादव उपस्थिति रहेका थिए। सहकारीका अध्यक्ष रामचन्द्र यादवले विगतका दिनमा समाजसेवा सँगै हाल पनि समाजसेवामा लागिएको हुदाँ स्थानीय हर्षित रहेको देखिन्छ ।

जसरी अहिले समाजसेवाको रुपमा यादव परिचालित रहेकोमा पछि कुनै कामकाज कानुनी विपरीत भए अख्तियारी लाग्नेमा विश्वस्त रहन नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यक्ष विरेन्द्र नेपालले चेतावनी गरेका थिए। राम्रो काम प्रसंस्नीय हुन्छ , समाजसेवा परिवर्तनको प्रमुख धार स्थापित गर्न हुन व्यक्ताहरुले मन्तव्य राख्नुभएको थियोे । उप आयोजनाको लगानीहरुमा अनुदानग्राहीक‍ो लगानी रकम १८९७३८६/- कुल लगानीको १२.८१ प्रतिशत । अनुदानग्राही बैंक वा वित्तीय संस्थाबाट लिने ऋण रकम ५५०९३११/- कुल लगानी ३७.१९ प्रतिशत ।

आयोजनाको पुरक अनुदान ७४०६६९७/- कुल लगानी ५०.०० प्रतिशत रहेको छ। २०७० सालमा स्थापना भएको डिभिजन सहकारी कार्यालय लहान , सिरहामा दर्ता भएको यो रामनगर साना कृषि सहकारी संस्था लिमिटेडले किसानहरूलाई गाई पालन , भैंसी पालन तथा अन्यकार्यहरुका लागि सहुलियत कर्जा प्रवाह गरि किसानहरुको दूध संकलन तथा विक्री वितरण जस्ता कामहरु गरिदै आएको छ। प्रस्तावित उपआयोजनाको प्रमुख क्रियाकलापहरु जस्तै :- उपआयोजनामा प्रस्ताव गरिएको दुग्ध प्रशोधन भवनका लागि प्राविधिक मापदण्ड अनुरुप प्राविधिक लागत आधारमा दक्ष मिस्त्रीहरुवाट निमार्ण गरिरहेको छ।

दुग्ध प्रशोधनका लागि खरिद गरिने मेशिन उपकरणहरु कोटेशनका आधारमा खरिद गरि सम्बन्धि सप्लायर्स मार्फत नै जडन गरिएको छ। प्रस्तावित उपआयोजनाका लागि उदेश्य हरु:- दुग्ध प्रशोधन कार्यक‍ो सुधार गरि गुणस्तरीय दूध तथा दुग्ध जन्यपदार्थको उत्पादन गर्ने । किसानहरुले उत्पादन गरेको दूध खरिद गर्ने क्षमताको विस्तार गर्ने ।

संकलित दुधबाट गुणस्तर सुधारका लागि दूध परिक्षण प्रणालीमा सुधार ल्याई समग्रमा दूध तथा दुग्ध जन्यपदार्थको ल्याउने संस्थाको मुख्य उदेश्य रहेका छन।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑